कृषि

img

दुधको मुल्य घटाएको विरोधमा दूध बाँडेर प्रदर्शन

चितवन, साउन ७ । दूधको मूल्य समायोजनको माग गर्दै चितवनका दुग्ध किसानले आज दूध बाँडेर प्रदर्शन गरेका छन् । दूधको अतिरिक्त मूल्य घटाएको विरोधमा यसअघि सडकमा दूध पोखेर आन्दोलन गर्दै आएका किसानले आज भने रत्ननगरस्थित पूर्व–पश्च...

img

मुल्य घटाएको भन्दै आज पनि सडकमा दुध पोखेर विरोध प्रदर्शन

चितवन, साउन ६ । चितवनका दुग्ध किसानहरुले आज पनि सडकमा दुध पोखेर मुल्य घटाएको भन्दै विरोध प्रदर्शन गरेका छन् । खैरहनी नगरपालिका वडा नबर १ ज्यामिरे चोकमा २ सय लिटर दूध सडकमा पोखेर किसानले विरोध प्रदर्शन गरेका हुन् । खैरहनीमा र...

img

चितवनमा दुधको मूल्य घटाएको विरोधमा दूध पोखेर प्रदर्शन

 चितवन, साउन ५ ।  दूधको मूल्य घटाएको विरोधमा किसानले सडकमा दूध पोखेर प्रदर्शन गरेका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिकाको भण्डारा बजारमा किसानहरुले सडकमा दूध पोखेर विरोध जनाएका हुन् । दुग्ध...

img

दुधको मुल्य घटेपछि दुध उत्पादक किसानहरु आन्दोलित

काठमाडौं, साउन ५ । दुधको मुल्य घटेपछि दुध उत्पादक किसानहरु आन्दोलित बनेका छन् । दुग्ध विकास संस्थानले दिदै आएको प्रोत्साहन स्वरुपको अनुदानमा कटौंती गरेपछि केहि जिल्लाहरुमा किसानले पाउने दुधको मुल्य लिटरमा ३ रुपैयाँ सम्मले घटेको छ...

img

गाईलाई सुत्केरी भत्ता कार्यक्रम शुरु

चितवन, साउन ४ । चितवनको रत्ननगर नगरपालिकाले चालु आर्थिक वर्षदेखि गाईलाई सुत्केरी भत्ता कार्यक्रम शुरु गरेको छ । गाई सुत्केरी भएको प्रमाण पेश गरे किसानलाई ५ सय रुपैया भत्ता दिने निर्णय अनुसार कार्यबिधि बनाउन लागेको नगरपालिकाको ...

img

टमाटरले बजार नपाउदा सकमै खन्याएर विरोध

पाँचथरमा टमाटर विक्रि नभएपछि किसानहरूले सडकमै टमाटर छरेर विरोध जनाएका छन् । पाँचथरको हिलिहाङ गाउँपालिका–१, अमरपुरका किसानहरूले बारिमा फलाएको टमाटर विक्रि नभएपछि यसरी विरोध जनाएका हुन ।   नेपालमा भारतिय ब...

img

कृषिको बजेटमाथि पहुँचवालाको रजाई

दक्षिणी ललितपुरको कृषि विकासको लागि आएको बजेटमा व्यापक अनियमिता भएको खुलासा भएको छ । जिल्ला कृषि विकास कार्यालयमार्फत् कृषि विकास मन्त्रालयले राष्ट्रिय पुननिर्माण कोषको लागि छुट्याएकोमध्ये एक करोड ७६ लाख बजेट दुरुपयोग भएको हो। ...

img

कर्णालीको उत्पादन शहर सम्म पुर्याउन कोशेलीघर निर्माण

कर्णालीमा उत्पादन हुने कृषि उपजका बस्तुहरु अब कर्णाली राजमार्गमा नै पाइने भएका छन्।  कर्णालीका स्थानीय उत्पादन बजारीकरणमा समस्या भएपछि कालिकोटको तिलागुफा नगरपालिकाले कर्णालीमा अत्पादन हुने कृषि तथा खाद्य बस्तुलाई कर्णालीमा राजम...

img

तराईमा बर्षाको अभाव

देशका विभिन्न ठाउँमा लगातारको वर्षाका कारण डुवान परिरहेका बेला तर।ाईका केहि ठाउँहरुमा भने पर्याप्त पानी नहुदा आधामात्र रोपाई सकिएको छ । वर्षायाममा डुबान पर्दै आएको तराइृमा पानी अभावले यो वर्ष ७० प्रतिशत रापाईमात्र सकिएको छ ।&nb...

img

बैतडीमा बँदेलको आतंक बढ्दो

बैतडिका विभिन्न स्थानमा जंगली बँदेलले आतंक मच्चाउन थालेको छ । जिल्लाको शिवनाथ, मेलौली, दोगडाकेदार, सुर्नया गाउँपालिका र  दशरथचन्द नगरपालिका लगायतका क्षेत्रका जंगली बँदेलको आतंक बढिरहेको हो । बदेलले किसानले लगाएको मकैबाली...

img

सरकारले गुणस्तरीय मल उत्पादनका लागि कृषकहरुलाई अनुदान दिने

काठमाडौं, असार २८ ।  कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले गुणस्तरीय मल उत्पादनका लागि कृषकहरुलाई अनुदान दिने घोषणा गरेका छन्।  उनले जैविक खेतीको उत्थानका लागि विषादी नियन्त्रण गर्न आवश्यक योजना बनाउन...

img

मल कालोबजारी गरि बेच्नेलाई कार्वाहि

दाङमा मलमा कालोबजारी गर्दै आएका एकजना सदस्यलाई कार्वाहि गरिएको छ । कृषकहरुलाई सस्तोमा मल उपलब्ध गराउदै आएको कृषि सामग्री संस्थानको मल कालोबजारी गरेर बेच्दै आएका फूलबारी कृषि सहकारी संस्थाका सदस्य कर्णबहादुर नेपालीलाई संस्थाले कार्...

img

मध्यन्चालमा जम्मा ११ दशमलब ६६ प्रतिशत मात्रै रोपाँइ

काठमाडौं, असार १९ । असार महिनाको मध्ये नाघि सक्दा पनि मध्यन्चालमा जम्मा ११ दशमलब ६६ प्रतिशत मात्रै रोपाँइ भएको छ । कृषि मन्त्रालय अन्तरगत कृषि विभागले दिएको जानकारी अनुसार हिजो सम्ममा मध्यमअन्चलमा ११ दशमलब ६६ प्रतिशत मात्रै रोपाँइ भ...

img

दुई महिनामा पनि पाएनन् उखु किसानले भुक्तानी

उखुको किसान उखु बेचेको दुई महिना वितिसक्दा पनि भुक्तानी नपाउदा किसानहरु चिन्तित बनेका छन् । नेपालका अधिकांस उखु उत्पादन हुने जिल्ल पर्सा  र बारा जिल्लाका उखु किसानहरु भुक्तानी नपाएर चिन्तित बनेको हुन । दुई महिनाअघि रिलायन्स...

img

पञ्चेबाजासंगै सांसदको उपस्थितीमा नाचेर रोपाई

असार १५ लाई विभिन्न ठाउँमा आआफ्नो तरिकाले मनाईदै छ । आज मोरङमा असार १५ अर्थात राष्ट्रिय धान दिवस हर्षोल्लासका साथ मनाईयो । सांसदहरुको उपस्थितीकमा पञ्चेबाजा बजाउदै धान दिवसमा रोपाईँ गरेर कनाईएको हो ।   स्थानीय तहले देख...

img

कांग्रेस सभापति देउवाले गरे धान रोपाई

धान दिवसको अवशरमा पुर्व प्रधाजमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले भक्तपुर पुगेर धान रोपेका छन् । नेपाल किसान संघ जिल्ला कार्यसमिती भक्तपुर द्वारा आयोजित धान रोपाई कार्यक्रममा सहभागी हुदै देउवा...

img

यान्त्रिक हलोले खेत जोत्न थाले महिला

म्याग्दी, १५ असार  । म्याग्दीका ग्रामीण महिलाले हिजोआज खेत जोत्न थालेका छन् । महिलाले गोरुको सहायताले खेत जोत्न नहुने परम्परा रहे पनि पछिल्लो समयमा यान्त्रिक हलो गाउँगाउँमा भित्रिएपछि उनीहरु खेत जोत्न थालेका हुन् । बि...

img

नेपालमा १५ वर्ष सम्म धान दिवस फल्यो, धान फलेन, आर्थिक वर्ष ०७४–७५ मा साढे २४ अर्बको चामल आयात

नेपाल सरकारले राष्ट्रिय धान दिवस मनाउन लागीएको १५ वर्ष भएको छ । हरेक वर्ष असार १५ गते धान रोपेर दिवस मनाईदै आएको भएपनि धान उत्पादन वृद्धि नहुँदा वार्षिक अर्बौं रुपैयाँको चामल आयात हुँदै आएको छ । सरकारले चामललगायतका खाद्यवस्त...

img

असार १५ः मनाउनेलाई अहिले, किसान लाई कहिले ?

मुलुकभर आज असार १५ विशेष महत्वका साथ मनाउने गरिन्छ । विशेष गरेर आजको दिनमा दहि चिउरा खाएर हिलो खेल्दै मनाईन्छ । देशका चर्चित सेलिब्रेटी देखी लिएर मन्त्रीहरुले पनि आजको दिनलाई विषेश महत्वका साथ मनाउछन् । सबैलाई असार १५ को रौनक छ...

img

सुक्खा सहने धानको बीउ सिफारिश गर्दै नार्क

ललितपुर, असार ७ । नेपाल कृषि अनुसन्धान परिषद्९नार्क० ले सुक्खा सहन सक्ने गुण भएको धानको बीउ किसानका लागि सिफारिश गर्ने भएको छ ।  जलवायु परिवर्तनको असर धान बालीमा प्रत्यक्ष देखिन थालेपछि नार्कले प्रतिकूल मौसममा समेत उत्पादन...