अर्थ

img

३८ क्वीन्टल सुन तस्करीका मुख्य अभियुक्त दुबईमा पक्राउ

काठमाडौं । ३८ क्वीन्टल सुन तस्करी तथा सनम शाक्य हत्या मुद्दाका एक मुख्य अभियुक्त बेनु श्रेष्ठलाई नेपाल प्रहरीले संयुक्त अरब इमिरेट्सबाट पक्रेर नेपाल ल्याएको छ । अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)मा रेड नोटिस जारी गरेका श्रेष्ठलाई...

img

नेपाल टेलिकमको तीन अर्बको सम्पत्ति बढ्यो

बजार पूँजीकरणका आधारमा यस साता पनि नेपाल टेलिकम नै अग्रस्थानमा रहेको छ । नेपाल स्टक एक्सचेञ्जले सार्वजनिक गरेको यस साताको कूल १० उत्कृष्ट कम्पनीको सूचीमा टेलिकम नै कायम छ । सो कम्पनीको बजार पूँजीकरण मूल्य रु एक खर्ब १७ अर्ब ४...

img

दार्चुलाबाट करीब ७५० भेडा–च्याङ्ग्रा निर्यात

दार्चुला । दशैँ तिहारका लागि दार्चुलाबाट करीब ७५० भेडा–च्याङ्ग्रा पोखरा तथा काठमाडौँ निर्यात गरिएको छ । जिल्लामै भेडा खसीको मासु अभाव भइरहेका बेला अपिहिमाल, मार्मा, नौगाड गाउँपालिका र शैल्यशिखर नगरपालिकाबाट भेडा–च्य...

img

अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं, असोज २३ । दिनहुँ महंगिदै गएको अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको विनिमय दर एक सय १८ रुपैयाँ ८० पैसा तोकेको छ । यो अहिलेसम्मकै उच्च हो । हिजो ए...

img

दशैंका लागि चीनका च्याङ्ग्रा आज काठमाडौं भित्रिँदै

काठमाडौं, असोज २३ । दशैंलाई लक्षित गरेर व्यवसायीले आजदेखि खसीबोका र भेडाच्याङ्ग्रा काठमाडौं ल्याउने भएका छन् । व्यवसायीले चीनबाट ल्याएका भेडाच्याङग्रा आज काठमाडौं आइपुग्ने जनाएका छन् । आज बेलुकीसम्म काठमाडौं कलंकीस्थित खसीबजारमा ...

img

काठमाडौं–लुम्बिनी पर्यटकीय बस सञ्चालनमा

काठमाडौं, असोज २२ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर आजदेखि काठमाडौदेखि लुम्बिनीसम्म पर्यटकिय बस सञ्चालनमा आएको छ । ट्राभल नेपाल बस सर्भिसेज प्रालिले पहिलोपटक काठमाडौँ सुनौली हुँदै मुलुकको प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनीसम्...

img

आजदेखि दशैंका लागि नयाँ नोट सटही सुरु

काठमाडौं, असोज २१ । नेपाल राष्ट्र बैंकले आजदेखि दशैंका लागि नयाँ नोट सटही सुरु गरेको छ । आजदेखि फुतपातीको अघिल्लो दिन अर्थात असोज २९ गते सम्म नयाँ नोट सटही हुने नेपाल राष्ट्र बैंकले जनाएको छ ।   ५, १०, २०, ५० र १०० द...

img

आइएमई पे र बससेवा ट्रावल एण्ड टुर प्रा. लि.वीच सम्झौता

काठमाडौं, १८ असोज २०७५ । बससेवा ट्रावल एण्ड टुर प्रा. लि. अन्तर्गतका सेवाग्राहीहरूले आफुले प्रयोग गरेको यात्राको सेवा शूल्क अवदेखि ‘आइएमई पे’ मार्फत भुक्तान गर्न सक्ने व्यवस्था मिलाइएको छ । बससेवा ट्रावल एण्ड टुर मार्फत सम्प...

img

सेयरबजार परिसूचक नेप्से समामान्य अंकले ओरालो

काठमाडौं, असोज १८ । साताको अन्तिम कारोबार दिन सेयरबजार परिसूचक नेप्से समामान्य अंकले घटेको छ । हिजो दोहोरो अंकले घटेको नेप्से परिसूचक आज ३ दशमलव २३ अंकले घटेर १२ सय २७ दशमलव ३७ बिन्दुमा आइपुगेको छ । आज धितोपत्र बजारमा १ ...

img

को बन्छ करोडपति अर्को महिनादेखि, राजेश हमाल सञ्चालक

काठमाडौं, असोज १८ । अन्तरार्ष्ट्रिय फ्रेन्चाइज कार्यक्रम को बन्छ करोडपति टेलिभिजन कार्यक्रम अर्को महिनादेखि प्रसारणमा आउने भएको छ। ‘हु वान्ट्स टु बी मिलिनिअर्स’को हिन्दी संस्करण कौन बनेगा करोडपति हुँदै नेपाली दर्शकबीच को ...

img

चिनीको खुद्रा मूल्य प्रतिकिलो ६३ रुपैयाँ तोक्न सरकारलाई आदेश

काठमाडौं, असोज १८ । संसदको सार्वजनिक लेखा समितिले चिनीको खुद्रा मूल्य प्रतिकिलो ६३ रुपैयाँ तोक्न सरकारलाई आदेश दिएको छ। बिहीबार बसेको समितिको बैठकले चिनीको मूल्यमा एकरुपता नदेखिएको र कृत्रिम अभाव सृजना गरी मूल्य बढाइएको भन्...

img

पूर्वपश्चिम राजमार्गको स्तरोन्नतीका लागि एडिबि द्धारा २१ अर्ब २३ करोड ऋण स्वीकृत

काठमाडौं, असोज १८ । पूर्वपश्चिम राजमार्गको स्तरोन्नतीका लागि एसियाली बिकास बैँक एडिबिले २१ अर्ब २३ करोड रुपैयाँ ऋण स्वीकृत गरेको छ । यो रकम पूर्व पश्चिम राजमार्ग स्तरोन्नती र चार लेनको बनाउन खर्च गरिनेछ । कूल ३० अर्ब रुपैयाँ बजे...

img

सुनको मूल्य ५ महिना यताकै उच्च

काठमाडौं, असोज १७ । नेपाली बजारमा सुनको मूल्य ५ महिना यताकै उच्च भएको छ । आज छापावाला सुनको मूल्य प्रतितोला ९ सय रुपैँया र चाँदी प्रतितोला १५ रुपैँयाले बढेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । आज छापावाला सुन प्...

img

खाद्य संस्थानले एक हप्तापछि खसीबोका र च्याङ्ग्राको विक्री वितरण सुरु गर्ने

काठमाडौं, असोज १७ । खाद्य संस्थानले एक हप्तापछि खसीबोका र च्याङ्ग्राको विक्री वितरण सुरु गर्ने भएको छ । संस्थानले एक हजार च्याङ्ग्रा मुस्ताङबाट र एक हजार खसीबोका दाङ र मकवानपुरबाट काठमाडौं ल्याउने भएको छ । मुस्ताङबाट च्याङ्ग्रा काठम...

img

माछापुच्छ्रे बैंक र नेशनल बंैकिङ्ग इन्ष्टिच्युट बीच सम्झौता

माछापुच्छ्रे बैंक र नेशनल बंैकिङ्ग इन्ष्टिच्युट (एन.बि.आई) बीच आगामी एक वर्षको लागि विस्तृत तालिम कार्यक्रम सञ्चालन गर्ने सम्बन्धि सम्झौता भएको छ । सो सम्झौता अनुसार एन.बि.आईले माछापुच्छ्रे बंैकका कर्मचारीहरुको कार्यक्षमता तथा दक्षता विकास...

img

शेयरबजारमा आज सामान्य सुधार

काठमाडौं, असोज १६ । लगातार घटीरहेको शेयरबजारमा आज सामान्य सुधार देखिएको छ । शेयर बजारको कारोवार मापन गर्ने नेप्से परिसूचक २ दशमलव ६९ अंकले बढेर १२ सय ४१ दशमलव ३६ बिन्दुमा पुगेको छ । परिसूचक सामान्य अंकले बढेपनि कारोवार ...

img

विश्वका ५७ देशमा नेपालको एकतर्फी ब्यापार,४४ देशबाट एकोहोरो आयात

काठमाडौं, असोज १५ । चालू आर्थिक वर्षको पहिलो दुई महिनाको अवधिमा नेपालले विश्वका १२५ राष्ट्रसँग ब्यापार गरेको छ । सामान्यतया भारत र चीनमा मात्रै नेपालको व्यापार केन्द्रित देखिएको छ । यी दुई राष्ट्रसँग कुल व्यापारको ७३ प्रतिशत व्यापार ...

img

भूकम्प पीडितले पहिलो किस्ता कात्तिक मसान्तभित्र लिइसक्नुपर्ने

काठमाडौं, असोज १५ । भुकम्प पीडित निजि लाभग्राहीले आगामी कार्तिक मसान्त सम्ममा पहिलो किस्ता लिइसक्नुपर्ने भएको छ । आज एक सूचना प्रकाशित गर्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पहिचान भएका सबै लाभग्राहीलाई कार्तिक मसानत सम्ममा पहिलो किस्...

img

नेप्से दोहोरो अंकले ओरालो

काठमाडौं, असोज १४ । साताको पहिलो दिन आज सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले ओरालो लागेको छ । कारोबार खुलेदेखि नै ओरालो लागेको नेप्से कारोबार बन्द हुँदा १० दशमलव ४७ अंकले घटेर १२ सय ५६ दशमलव ७१ बिन्दुमा पुगेको छ । आज ...

img

माछापुच्छ्रे बैंकद्वारा पशुपति क्षेत्र विकास कोषलाई लकर हस्तान्तरण

माछापुच्छ्रे बैंक लिमिटेडले पशुपतिनाथको दर्शनार्थ आउने दर्शनार्थीहरुको सुविधाको लागि लकर कक्ष निर्माण गरी एक कार्यक्रमका बीच आज पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको छ । उक्त कार्यक्रमको उद्घाटन कोषका अध्यक्ष एवं माननीय संस्कृति, प...