राजनीति

img

शीर्ष नेताको दशैः अधिकांश शीर्ष नेता काठमाडौंमै

काठमाडौं । प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री तथा विभिन्न राजनीतिक दलका अधिकांश शीर्ष नेताले काठमाडौंमै दसैं मनाउने भएका छन् । दसैं मनाउन राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, विपक्षी दलका नेता शेरबहादुर देउवा, पूर्...

img

सुरक्षाको विषयमा सङ्घीय सरकारसँग समन्वय गर्नुपर्छ: गच्छदार

विराटनगर । नेपाली काङ्ग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सुरक्षा संवेदनशील विषय भएकाले प्रदेश सरकारले सङ्घीय सरकारसँगको समन्वयमा कानून निर्माण गर्नुपर्ने बताएका छन् ।  विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा ग...

img

कसैले नटेरे हातमा डण्डा लिएर हिड्न प्रधानमन्त्री ओलीलाई बरिष्ट नेता नेपालको सुझाव

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले मुलुकको बेहाल अवस्था आफुले टुलुटुलु हेरेर बस्न नसक्ने बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ हातमा डण्डा लिएर अगाडि बढ्न सुझावसमेत दिएका छन । गृह जि...

img

एक वर्षभित्र नेपालको पानी जहाज चलाउने सपना पूरा हुन्छः मन्त्री महासेठ

धनुषा । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठले मधेशको विकास नभएसम्म समग्र देशको विकास सम्भव नरहेको बताएका छन् ।  जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित रजौलमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले भ...

img

मानवअधिकार संरक्षण गर्न प्रहरी चुक्न हुँदैनः महानिरीक्षक खनाल

चितवन । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कानूनले दिएको अधिकार प्रयोग गरेर काम गर्न मातहतका प्रहरीलाई निर्देशन दिएका छन् । जिल्ला प्रहरी कार्यालय चितवन परिसरमा नवनिर्मित ब्यारेक र हिरासत कक्षको आज उद्घाटन गर्दै उनले भने, “कानू...

img

मुलुक रातारात परिवर्तन हुन सक्दैनः मुख्यमन्त्री पोखरेल

नवलपरासी । प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलले लामो समयसम्म पछाडि परेको मुलुक रातारात परिवर्तन हुन नसक्ने बताएका छन्। पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाको प्रशासनिक भवनको शिलन्यास गदै पोखरेलले अहिले समाजमा एकाथरी जमात सं...

img

केही समयपश्चात् जनताले चाहेअनुसार देश बिकाश हुन्छः मन्त्री पण्डित

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रदेश नं २ को प्रदेश सभाले प्रदेश प्रहरी सम्बन्धी विधेयक पारित गरेर प्रदेश प्रहरी भर्ना गर्न लागेकोबारे आफूलाई पूर्ण रुपमा जानकारी नभएको स्पष्ट पारेका छन् । सोमबार रिप...

img

३८ क्वीन्टल सुन तस्करीका मुख्य अभियुक्त दुबईमा पक्राउ

काठमाडौं । ३८ क्वीन्टल सुन तस्करी तथा सनम शाक्य हत्या मुद्दाका एक मुख्य अभियुक्त बेनु श्रेष्ठलाई नेपाल प्रहरीले संयुक्त अरब इमिरेट्सबाट पक्रेर नेपाल ल्याएको छ । अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)मा रेड नोटिस जारी गरेका श्रेष्ठलाई...

img

संविधानप्रति दलबीच देखिएको असन्तुष्टि अहिले अन्त्य भएको छ: नेता नेम्वाङ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका नेता सुवासचन्द्र नेम्वाङले संविधान कार्यान्वयन भइसकेकाले जनताको आवश्यकता र समयसापेक्ष यो संशोधन गर्न सकिने बताए । ‘चन्द्रबहादुर गुरुङ स्मृति प्रतिष्ठान’ ले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल...

img

श्रद्धाञ्जलिका लागि बास्तोलाको पार्थिव शरीर सानेपामा

काठमाडौँ । नेपाली काङ्ग्रेसका नेता स्वर्गीय चक्रप्रसाद बास्तोलाको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि अपराह्न १ः३० देखि ४ बजेसम्म ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने भएको छ ।  विसं २०६९ पुसदेखि मस्तिष्कघात भई अर्धच...

img

शाहवंशिय श्रीपेच भोलीबाट सर्बसाधरणले हेर्न पाउने

काठमाडौं । शाहवंशमा राजाले लगाउने श्रीपेच भोलीबाट सर्वसाधारणलाई अवलोकनका लागि खुल्ला गरिने भएको छ । नारायणहिटी दरबार सङ्ग्राहालय पुग्ने अवलोकनकर्ताहरूले सुर्खेत र रुपन्देही कक्षमा श्रीपेच देख्न पाउने छन् । पुरातत्व विभागका महानिर्दे...

img

घोषणापत्रअनुसार काम गर्न सरकार प्रतिबद्ध छ: नेता श्रेष्ठ

गोरखा । नेपाल कम्युनष्टि पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले वर्तमान सरकार पार्टीको घोषणापत्रअनुसार काम गर्न प्रतिबद्ध रहेको बताएका छन्। आज गोरखाको सिरानचोक गाउँपालिका–४ मा सिरानचोक गाउँपार्टीले आयोजना गरेको शुभकामन...

img

अफगानिस्तानको चुनावी सभामा आक्रमण, १३ जनाको मृत्यु

अफगानिस्तानको उत्तरपूर्वमा भएको एक चुनावी र्यालीमा बम आक्रमण हुँदा कम्तमिा १३ जनाको मृत्यु भएको अफगान अधिकारीहरुले बताएका छन् । मृत्यु हुनेहरुमा नागरिक र सुरक्षाफौजका व्यक्तिहरु रहेका छन् ।  तखार प्रान्तका प्रान्तीय प्रहरी प्रमु...

img

निर्वाचनमा भएका प्रतिबद्धताबाट विचलित नभई काम गछौं– उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले चाडपर्व भनेको रमाइलो गर्ने पाटो मात्र नभई सामाजिक र सांस्कृतिक सम्बन्धलाई बलियो तुल्याउने आधार भएको बताएका छन् । विजया दशमी, दिपावली, नेपाल सम्बत् तथा छठ पर्वको उपलक्ष्यमा सञ्चारकर्मीका...

img

नेपालको सम्बन्ध अन्तराष्ट्रियस्तरमा बढिरहेको छः मन्त्री ज्ञवाली

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अन्तराष्ट्रियस्तरमा नेपालको सम्बन्ध बढिरहेको बताएका छन् ।  प्रदेश नं ५ पत्रकार समाज, काठमाडौँले आज यहाँ आयोजना गरेको दशैं, तिहार, छठ पर्वको अवसरमा आयोजित कार्यक्रममा उहाँले भर्खरै अ...

img

एनआरएनसँग सहकार्य गर्न सरकार तत्पर छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल निर्माणका लागि सरकार निजी क्षेत्र र गैरआवासीय नेपाली सङ्घसँग सहकार्य गर्न तत्पर रहेको बताएका छन् । राजधानीमा आजदेखि शुरु भएको गैरआवासीय नेपाली विज्ञहरुको विश्व सम्मेलनको उद्घाटन ग...

img

सरकारले जनताको पक्षको काम गर्न सकेनः वरिष्ठ नेता पौडेल

नवलपरासी । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले जनभावनाअनुसार काम गर्नुपर्ने विचार व्यक्त गरेका छन् । नेपाल प्रेस युनियन नवलपुर शाखाले आज पूर्वी नवलपरासीको कावासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौ...

img

वामपन्थीको सरकारले केही गरेन भनेर भ्रम छरिदैछः अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले छ महीनामा देशलाई दीर्घकालीन र रणनीतिक प्रभाव पार्ने कार्ययोजना तयार पारेको बताएका छन् । उनले भने, “सरकारले आर्थिक विका...

img

नेकपा उपनिर्वाचनको लफडामा लाग्दैनः प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी उपनिर्वाचनको लफडामा नलाग्ने बताएका छन् । काठमाडौं ७ का सांसद रामवीर मानन्धरले राजीनामा दिएर वामदेव गौतम चुनाव लड्ने तयारी थियो । तर, चतर्फी आलोचना भएपछि गौ...

img

अब पार्टी विधि विधान अनुसार चल्छ, कुनै गुट हुँदैनः नेकपा नेता शर्मा

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्माले कर्णाली प्रदेशको विकासका लागि डटेर लाग्ने बताएका छन्। प्रदेश सरकार र विज्ञ समूहबीचको चौथो बैठकका लागि सुर्खेत आएका इन्चार्ज शर्माले विजयादशमीको अवसरमा प्र...