प्रदेश ३

img

बाबुले गरे आफ्नै छोराको हत्या

भक्तपुरमा बाबुले आफ्नै १७ वर्षिय छोराको हत्या गरेका छन् । भक्तपुरको मध्यपुर ठिमि–१ लोहकिल्थलीस्थित रमाइलोचोक नजिकै डेरागरी बस्ने ४० वर्षिय डिल्लीराम चापागाईंले आफ्नै छोरा १७ वर्षिय छोराको हत्या गरेका हुन् । उनीहरु स्थानीय शिव...

img

रामेछापको पीडा : राजधानी पुग्नै आठ घन्टा

काठमाडौं, साउन १४ । कुनै बेला रामेछापका बासिन्दा राजधानी आउन दोलखाको बाटो प्रयोग गर्थे । सदरमुकाम मन्थलीबाट पुष्पलाल मार्ग हुँदै लामोसाँघु–जिरी सडक छिचोलेर अरनिको राजमार्ग भेटेपछि राजधानी आइपुग्थे रामेछापबासी । उनीहरूला...

img

नुवाकोटमा नहरमा डुबेर एक जना बृद्धको मृत्यु

नुवाकोटमा नहरमा डुवेर एक जनाको मृत्यु भएको छ ।  जिल्लाको विदुर नगरपालिका-९ स्थीत त्रिशूली जलविद्युत गृहको नहरमा डुबेर सोहि नगरपालिकाकै ५० वर्षीय ईश्वरनारायण श्रेष्ठको मृत्यु भएको हो ।   उनको घर नजिकै रहेको उक्त न...

img

वर्षाले पुलमा क्षति पुर्याउदा नेपाल–चीन आवतजावत बन्द, दैनीक एक करोडको घाटा

नेपाल र चीनलाई जोड्ने रसुवागढी राजमार्गको घट्टेखोलामा आएको बढिले पुललाई क्षति पुर्यायपछि आवत जावत बन्द भएको छ ।  रसुवालार्ए चीन सम्म जोड्ने एक मात्र पक्कीपुलमा पनि बादिले क्षति पुर्यायपछि जगमा क्षति भएको हो । यसले नेपाल च...

img

बस अनियन्त्रीत भई खोल्सामा खस्दा २८ जना घाईते, एकको अवस्था गम्भिर

काभ्रेमा बस अनियन्त्रीत भएर खोल्सामा खस्दा २८ जना घाईते भएका छन् । काभे्रको धुलिखेल नगरपालिका ६ बेइजिङ प्लान्ट नजिकैको एक खोल्समा खसेको हो ।  भकुण्डेबाट बनेपा आउँदै गरेको हिमाल–तराई यातायातको  बा ३ ख ८१५५ नम्बर...

img

ट्याक्टरमा मोटरसाइकल ठोक्किंदा एकको मृत्य, एक घाइते

चितवनमा ट्याक्टरले मोटर साईकल र ट्याक्टर एक आपसमा ठोक्कीदा एक जनाको मृत्यु भएको छ ।  चितवनको भरतपुर महानगरपालिका–१० स्थित सिनर्जीचोकमा बिहिबार विहान ट्याक्टरमा मोटरसाइकल ठोक्किंदा मोटरसाईकल चालकको मृत्यु भएको छ भने मोट...

img

चोरी गरेर भाग्ने क्रममा एकजना पक्राउ

प्रहरीले चोरी गरेर भाग्ने क्रममा दुईजनालाई नियन्त्रणमा लिएको छ । उनीहरुले काठमाडौं– १६ कुमारीस्थानमा बस्ने पार्वती थापाको डेराबाट चोरी गर्ने क्रममा शनिबार प्रहरीले पक्राउ गरेको हो ।   पक्राउ पर्नेहरुमा धादिङका प्रशान्त ...

img

ललितपुरले बढायो तेब्बर बजेट

काठमाण्डौ महानगरपालिका अन्तर्गत पर्ने काठमाण्डौ ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागी ४ अर्ब ६० करोड ७२ लाख रुपैयाँ बराबरको बजेट खाका तयार गरेको छ । महानगरको नगरसभाले पारित गरेको बजेट सोमबार सार्वजनिक गरिँदैछ । यस...

img

सुनापती गाउँपालिकाले आर्थिक बर्ष २०७५/०७६ को लागि ३३ करोड बजेट ल्याउने

रामेछाप, असार ३१ । रामेछापको सुनापती गाउँपालिकाले यस आर्थिक बर्ष २०७५/०७६ को लागि करिब ३३ करोड रुपैयाँको बजेट ल्याउने भएको छ । गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट आज सार्वजनिक हुँदैछ । आज हुने तेस्रो गाउँसभाले गाउँपालिकाक...

img

बोलेर  दुर्घटनामा परी पाँचको मृत्यु, ८ जना गम्भिर

सिन्धुपाल्चोकमा भएको दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने ८ जना गम्भिर घाईते भएका छन् । दुर्घटना विहिबार बेलुका करिब ८ः१५ बजेको समयमा थाङकपाल गाउँपालिका ४ सल्लेडाँडास्थित मेलम्ची मानेखर्क सडकमा भएको थियो ।  किटेनीबाट ...

img

प्रचण्डको निर्वाचन क्षेत्रमा डेढ अर्बका दुई आयोजनाको सम्झौता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र चितवन–३ मा डेढ अर्ब रुपैयाँबराबरको दुई आयोजना निर्माणका लागि सम्झौता भएको छ ।  सघन सहरी विकास कार्यक्रमअन्तर्गत कालोपत्रे सडक तथा ढल निर्माण कार्य आयोजना...

img

अप्डेटः भक्तपुरमा डुवानमा परि तीनको मृत्यु, ४ सयको उद्धार

भक्तपुर क्षेत्र जलमग्न बनेपछि त्यहाँको जानजीवन कष्टकर बनेको छ । हिजो राति देखी लगातार परेको पानीका कारण तीन जनाको मृत्यु भएको छ । लगातारको पानीले पहिरोले खसेर टहरा भत्काएपछि एकैघरका तीनजनाको मृत्यु भएको हो ।  पहिरोको क...

img

भक्तपुरका बस्तिमा बाढिको बहाब, क्रेन र डुंगाबाट उद्धार गरिदै, हेर्नुहाेस् (फाेटाे फिचर)

भक्तपुरको अधिकांस क्षेत्र डुबानमा पर्दा क्रेन र डुंगा लगाएर उद्धार गरिदै छ । लगातारको वर्षाका कारण उर्लेर आएको हनुमन्ते खोलामा पानीको बहाब बढेर डुवान परेपछि उनीहरुलाई क्रन र डुंगाको मद्दतले उद्धार गर्न थालिएको हो ।  बाढीका का...

img

काठमाण्डौबाट टेम्पो र माइक्रो हटाईदै

यहि असारबाट काठमाण्डौका विभिन्न स्थानमा टेम्पो र माईक्रो हटाएर ठुला बस चलाईने भएको छ । पहिलो चरणमा काठमाण्डौको गोंगबु–सिनामंगल  लगाएतका क्षेत्रहरुमा गाडि हटाईने भएको छ । टेम्पो र माईक्राहरु यहि असार २९ गते सम्म मात्र स...

img

प्रभावकारी बनेन विद्यालय भर्ना अभियान, काठमाण्डौमै ६ हजार बालबालिका बिद्यालय विहिन

हरेक वर्षको सुरुवातिमा विद्यालय भर्ना अभियानलाई प्रभावकारी बनाउन सरकारले विभिन्न योजना सहित बालबालिका भर्ना अभियान गर्ने गर्दछ । तर, अहिले सम्म त्यसले प्रभावकारी भुमिका खेल्न सकेको छैन । यस वर्ष पनि सरकारले विद्यार्थी भर्ना अभियान प्र...

img

गुण्डागर्दिमा संलग्न चार जना पक्राउ

बालाजु क्षेत्रबाट गुण्डागर्दिमा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले काठमाण्डौको गोंगवु, नयाँ बसपार्क, बालाजु क्षेत्रमा बसेर होटल,  रेष्टुरेन्ट तथा व्यवसायीहरुलाई धम्काएर मोटो रकम असुल्दै आएका चार जनालाई पक्राउ गरेको...

img

धादिङ केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्प

धादिङ, असार २१ । धादिङको झारलाङ केन्द्रबिन्दु भएर आज बिहान परकम्प गएको छ । बिहान ७ बजेर २१ मिनेट जाँदा धादिङ झारलाङ केन्द्रविन्दु बनाएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । २०७२ बैशाख १...

img

रसुवामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

रसुवा, असार २० । रसुवामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आमाछोदिङमो गाउँपालिका ५ सिम्बुमा हिजो बेलुकी बा १७  प ५३४५ नम्बरको जीप दुर्घटना हुँदा मोरङका ४५ वर्षिय शिवगंज राजवंशी र दाङका २४ वर्षिय विकास घर्तिको ...

img

नारायणगढ–मुग्लिन सडकखण्डमा फेरि ठप्प, हजारौ यात्री अलपत्र

नारायणगढ–मुग्लिन सडकखण्डमा चल्ने गाडिहरु फेरि ठप्प परेका छन् । बुधबार विहानै तोपे खोलामा अहिलेसम्मकै ठूलो पहिरो खसेका कारण गाडि ठप्प् भएको हुन । पहिरोले सडक अवरुद्ध पार्दै गाडि ठप्प परेपछि आज गाडि चल्ने सम्भावना समेत कम रहेक...

img

अविरल वर्षाको कारण हवाईसेवा प्रभावित

आईतबार राति देखी परेको अविरल वर्षाका कारण भरतपुरको हवाईसेवा प्रभावित बनेको छ । वर्षाकै कारण भरतपुरबाट काठमाण्डौ र पोखराबाट भरतपुर हुने उडान रोकिएको नागरिक उड्डयन प्राधिकरण कार्यालय जनाएको छ । विहान ९ बजे हुनुपर्ने उडान मध्य...