प्रदेश ५

img

सर्तक बन्यो सीमा रक्षामा सशस्त्र प्रहरी

नवलपरासी पश्चिम क्षेत्र स्थीत नेपाल भारत सिमा क्षेत्रमा  सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयले उच्च सतर्कता अपनाएको जनाएको छ ।  सीमा क्षेत्रमा शान्ति सुरक्षासहित दशगजा क्षेत्रको अतिक्रमण रोक्ने र सीमा स्तम्भ (पिलर) को समेत ...

img

दाङमा आगलागी, लाखौको क्षति

दाङको शिवमाया बहुउद्देश्यीय कृषि फर्ममा आगलागी हुँदा लाखौको क्षति भएको छ  । जिल्लाको तुल्सीपुर नगरपालिका –८, अश्वारास्थित कम्पनीले उत्पादन गर्दै आएको बनाना चिप्स र नमकिन उत्पादनका क्रममा बुधबार दिउँसो प्लास्टिकबाट आगो सल्कि...

img

बसले किचेर एकको मृत्यु

दाङमा बसले किचेर एक जनाको मृत्यु भएको छ । दाङको तुल्सीपुर नगरपाकिा स्थीत मंगलबार बिहान ना ५ ख ५७६८ नम्बरको एक पैदल यात्रुलाई किच्दा यात्रुको मृत्यु भएको हो ।  मृत्यु हुनेमा दाङको शान्तिनगर गाउँपालिका-३ का ५५ व...

img

बुवाले १६ वर्षीय छोरीलाई मट्टीतेल छर्केर आगो लगाई हत्या गरेको आरोपमा आमाले दिईन जाहेरी

रुपन्देहीको कञ्चन गाउँपालिका–५ की १६ वर्षीया एक किशोरीको एक साताभन्दा बढी समय उपचारपश्चात ज्यान गएसँगै उनको हत्या भएको अरोप लगाइएको छ । आफ्नै घरमा सुतेको अवस्थामा यही असार १० गते समीक्षा ठकुरीको बिहान करिब २ः३० बजेको...

img

असारमा बजेट सक्ने चटारोः एकै जिल्लामा २२ दिनमा २२ करोड खर्च

हरेक वर्ष झै यो वर्षपनि असारे बजेट निकाशा हुने क्रम रोकिएको छैन । देशका सम्पुर्ण जिल्लाहरुमा असारे विकाशका लागी करोडौ रुपैयाको कारोबार भैरहेको छ । हुनत यो नेपालको लागी नयाँ काम हैन पुरानै प्रवृत्ति हो । असार मसान्त नजिकिएसंगै ...

img

अमृत जीवन विद्यालयमा अनौठो रोग, दुई घण्टा नवित्दै कक्षा कोठामै रुन्छन विद्यार्थी

प्युठानको गौमुखी गाउँपालिका–७ नारीकोट एक अनौठो विमार आएको छ । नारिकोटमा अवस्थीत अमृत जीवन माध्यमिक विद्यालयका विद्यार्थीहरु एका एक डरलाग्दो विमार देखा पर्ने समस्या सिर्जना भएको छ। घरबाट हास्दै खेल्दै स्कल आउने विद्यार्थी विहान...

img

दलितबालिकाले गरिन एघार वर्षमै विवाह

नेपालका प्राय दलितहरु मत्र पढेलेखेका छन् । पछिल्लो समय विस्तारै केहि मात्रमा शिक्षामा सुधार भैरहेको भएपनि पुरानो पिँडि शिक्षाबाट बञ्चित थियो ।  अहिले पनि शिक्षाको अवस्थामा अधिकांस ठाउँमा सुधार हुन सकेको छैन । जसको कारण अधि...

img

मल कालोबजारी गरि बेच्नेलाई कार्वाहि

दाङमा मलमा कालोबजारी गर्दै आएका एकजना सदस्यलाई कार्वाहि गरिएको छ । कृषकहरुलाई सस्तोमा मल उपलब्ध गराउदै आएको कृषि सामग्री संस्थानको मल कालोबजारी गरेर बेच्दै आएका फूलबारी कृषि सहकारी संस्थाका सदस्य कर्णबहादुर नेपालीलाई संस्थाले कार्...

img

दाङको टरिगाउँ विमानस्थल गौचरणमा परिणत

दाङको तुलसीपुर उपमहानगरपालिका–१२ मा रहेको टरीगाउँ विमानस्थलमा गौचरणमा परिणत भएको छ । यो विमानस्थ जिल्लाकै एकमात्र विमानस्थ हो । गाईगोरु भित्र छिर्न नदिनका लागी बाहिर काडेतार लगाईएको भएपनि काडेतार पुरानो भएर ठाउँठाउँमा ...

img

नेपालीले भत्काए भारतीय नहर

नवलपरासीमा स्थानीयले भारतिय नहर भत्काएका छन् । आईबार राति देखी परेको अविरल वर्षाका कारण घरखेत डुवानमा परेपछि स्थानीयले भारतिय नह भत्काएका हुन् ।   जिल्लोको पश्चिममा अवस्थीत सुस्ता गाउपालिका २ लक्ष्मीपुरका स्थानीयले लगाएको...

img

पहिरोले घर भत्किदा १८ दिनकी बालिका सहित ३ जनाको मृत्यु

आईतबार राति देखी परेको अविरल वर्षाले घर भत्काउदा रोल्पामा तिन जनाको मृत्यु भएको छ । लगातारको भिषण वर्षाले १८ दिनकी एक शिसु सहित तीन जनाको मृत्यु भएको हो । पहिरोले रुन्टीगढी गाउँपालिका ५ सैवाङ गाउ निवासी १८ दिनकी सुत्केरी क...

img

डुवानमा नेपालगञ्ज, सजक रहन आग्रह

बाँकेको नेपालगञ्ज बजार डुबानम परेको छ । आईतबार राति देखी लगातार आएको वर्षका कारण नेपागञ्ज बजार डुबानमा परेको छ । बाँकेका न्युरोड, सेतु विक चोक, विरेन्द्र चोक लगायतका क्षेत्र जलमग्न देखीएका छन् । यस्तै नेपालगञ्ज उपमहानगरपालिका साव...

img

नेपालका – भारत पत्रकारबीच भेटवार्ता आपसी हितमा सहकार्य गर्ने प्रतिवद्धता

नेपाल बोँके र भारत बहराइचका पत्रकारबीच आईतबार आपसी भेटवार्ता भएको छ । आदर्श पत्रकार वेल्फेयर एशोसीयशन उत्तरप्रदेशको संयोजनमा पहिलो पटक आईतबार नेपालगञ्ज आयोजित परिचय तथा अन्तरक्रिया कार्यक्रममा आपसी हित, समन्वय र सहकार्यका विषयमा चर्...

img

एचआइभी संक्रमित समाजमा खुल्न थाले

समाजको डरका कारण रोग लुकाएर बस्दै आएका रोल्पाका एचआइभी संक्रमित पछिल्लो समय खुल्न थालेका छन् ।  सरकारी तथा गैरसरकारी निकायद्वारा गरिएको एचआइभीसम्बन्धी जनचेतनाका कारण संक्रमित खुल्न थालेका हुन् । जनचेतनाका कारण संक्रमित खुल्...

img

११ सुन व्यवसायी पक्राउ, कालोबजारीको मुद्दा चलाउने तयारी

प्रहरीले एकै चोटी ११ जना सुन व्यावसायीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाको पहलमा ति व्यवसायीहरु प्क्राउ परेका हुन । सुन व्यवसायीहरुले सुनमा मिसावट गरेर सर्वसाधारणको आँखामा छारो हाल्ने काम गरेकाले उनीहरुलाई पक्...

img

बाँकेमा करेन्ट लागेर दुई जनाको मृत्यु

बाँके, असार १६ । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ लक्ष्मीराजपुरमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४२ वर्षीय टिकाराम थारु र २४ वर्षका सुरेश थारु रहेका छन् । राति अचानक हाइ भोल्टेज आएर करेन्...

img

स्थानीय किसान संगै मुख्यमन्त्रीले धान रोपे

प्रदेश ५ का मुख्यमन्त्री मुख्यमन्त्री शंकर पोखरेलले धान रोपेका छन् । प्रदेश सरकारले रुपन्देहीको सैनामैनामा गरेको रोपाईं महोत्सवमा उनले धान रापेका हुन् । ‘धान उत्पादनमा बृद्धि, राष्ट्रको समृद्धि’ नाराका साथ पाँच नम्बर प्रदेश ...

img

‘‘निवस्त्र’’ पारेर महिला कुट्ने दुई महिलालाई ६ महिना जेल चलान, यसरी पिटिएकि थिईन ति महिला (भिडियो सहित)

गत जेठ २५ गते दिउँसो अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका– वडा नं. ९ ठाडोखोला निवासी ३९ वर्षीया दिलमाया पुनलाई भालुवाङस्थित आफ्नो जग्गा (घडेरी) हेर्न आएको बेला बलजफती घडेरी बेच्न भन्दै कुटपिट गर्ने दुई महिलालाई ६ महिनाको...

img

प्रदेश-५: प्रतिपक्षि विनै संसद बैठक सञ्चालन

प्रतिपक्षि दल नेपाली कांग्रेसका सांसदहरु एकपक्षिय बजेट ल्याएको भनेर असन्तुष्टि जनाउदै बैठकमा उपस्थित नभएपनि सत्तापक्षले बैठक सञ्चालन गरेका छन् । प्रदेश ५ का प्रतिपक्षि सांसदहरुले एकपक्षिय बजेट ल्याएको भनेर बैठकमा अनुपस्थित भएका हुन ।&n...

img

सरकारको ध्यान विकाश निर्माणमाः मन्त्री अधिकारी

पोखरामा बन्न लागेको अन्र्तराष्ट्रिय विमानस्लको निर्माण कार्य कुनैपनि हालतमा नरोकिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले बताएका छन् ।  सोमबार प्रेस चौतारी नेपाल र प्रेस सेन्टर कास्की शाखाद्वारा आयोजित पत्रक...