बुधवार, आश्विन ७ २०७७Sep 23 2020
  • बुधवार, आश्विन ७ २०७७

ग्रेटर नेपालको कुरा गर्दा केपी ओलीले पिट्न आए : नेपाल ( भिडियो हेर्नुहोस् )

ग्रेटर नेपालको कुरा गर्दा केपी ओलीले पिट्न आए : नेपाल ( भिडियो हेर्नुहोस् )

images
  • शुक्रवार, भाद्र ५ २०७७

  • 1.3K
    SHARES

  • ग्रेटर नेपालको कुरा गर्दा केपी ओलीले पिट्न आए : नेपाल ( भिडियो हेर्नुहोस् )

    नेपालका वास्तविक राष्ट्रवादी नेता को होलान् ? झट्ट नेताका भाषण वा कुरा सुन्दा लाग्छ सबै राष्ट्रवादी हुन् । सुरूङ युद्धका योजनाकार पुष्पकमल दाहाल प्रचण्ड हुन् वा आफुलाई राष्ट्रको पहरेदार भन्न रूचाउने कमल थापा वा राष्ट्रियता, प्रजातन्त्र र समाजवादको नारा लगाउने शेरबहादुर देउवा यी सबै राष्ट्रवादी नेता हुन् त ? ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालका नजरमा नेपाली नेताको राष्ट्रवादी गुण केलाउने प्रयास गरिएको छ ।

    अभियन्ता नेपालले कुनै समय राष्ट्रवादी छवी बनाएका हालका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रवादको कुरा गर्दा आफुमाथि हात हाल्ने हर्कतसम्म गरेको बताएका छन् । नेपाली नेता गणका यस्ता हर्कतले के कुराको इङ्गित गर्छ ? उत्तर खोज्ने जिम्मा देशभक्त, राष्ट्रवादी र स्वाभिमानी नेपालीहरूको नै हो । केपी ओलीलाई सुस्ताको कुरा उठाउन  भन्दा ज्ञानेन्द्रले उठाउछ भन्दै ओली पन्छिएको र यो देश ज्ञानेन्द्रको मात्र हो भन्दा ओलीले पिट्न आएको उनको भनाई छ ।

    images
    images

     अभियन्ता नेपालसँग गरेको कुराकानी थप भिडियोमा हेर्नुहोस्!

     

    शुक्रवार, भाद्र ५ २०७७०६:२१:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology