शनिवार, मंसिर १३ २०७७Nov 28 2020
  • शनिवार, मंसिर १३ २०७७
images

भारतीय मिडियामा अदितिको चर्चा : अदितिका मोहित पार्ने तस्बिरहरु हेर्नुहोस् !

भारतीय मिडियामा अदितिको चर्चा : अदितिका मोहित पार्ने तस्बिरहरु हेर्नुहोस् !

images
  • आइतवार, कार्तिक २३ २०७७

  • 4.2K
    SHARES

  • भारतीय  मिडियामा अदितिको चर्चा :  अदितिका मोहित पार्ने  तस्बिरहरु हेर्नुहोस् !

    नेपाली मुलकी अदिति बुढाथोकी जो हाल भारतमा आफ्नो सपना पुरा गर्नका निम्ति लागिपरिरहेकी छिन, नेपाल मात्र नभई भारतमा समेत करोडौ फ्यानहरुलाई मोहित पारेकी छिन ।

    उनले हालै भारतीय म्यागजिनका निम्ति खिचाएका केहि तस्बिर विभिन्न म्यागजिनका कभर स्टोरी बनेका छन् । उनले नेपाली चलचित्र कृ मार्फत नेपाली सिनेमामा डेब्यु गरेकी थिइन् ।

    उक्त चलचित्र बाहेक अदितिले बलिउड संगीत साथै पन्जाबी गितका भिडियोहरुमा देखिएकी छिन । भारतीय गाएक दर्शन राभेल एबम पन्जाबी गाएक गाबासंग काम गरेकी अदितिले मे तेरी हो गई साथै हावा बाकेमा काम गरेकी हुन् ।

    जसको कारण उनि माथि धेरैले प्रशंशा गरिरहेका छन् । उनले दिएको अन्तर्वार्ता अनुसार अदिति नयाँ अन्य भिडियोमा समेत काम गरिरहेको बताएकी छिन । अदितिका बारेमा प्रशंसा गर्दै टाइम्स अफ इंडियामा लेख प्रकाशित छ ।

    हेरौ अदितिका केहि तस्बिरहरु

    aditi-super.jpg

    aditi-budhathoki-2.jpg

    aditi-budhathoki-3.jpg

    aditi8-hot.jpg

    aditi-budhathoki-1.jpg

    aditi-3.jpg

    aditi-2.jpg

    aditi-1.jpg

    आइतवार, कार्तिक २३ २०७७०८:०२:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology