सोमवार, मंसिर १५ २०७७Nov 30 2020
  • सोमवार, मंसिर १५ २०७७
images

काठमाडौं विश्वविद्यालयका विद्यार्थी अनशनमा

काठमाडौं विश्वविद्यालयका विद्यार्थी अनशनमा

images
  • सोमवार, कार्तिक २४ २०७७

  • 1.1K
    SHARES

  • काठमाडौं विश्वविद्यालयका विद्यार्थी अनशनमा

    काठमाडौं, २४ कात्तिक । काठमाडौं विश्वविद्यालयका विद्यार्थिहरुले अनसश सुरु गरेका छन । विद्यालयले अनलाइन कक्षाको बाहेक अन्य शीर्षकमा पनि शुल्क तिर्न सूचना जारी गरेपछि विद्यार्थीहरु आन्दोलित भएका हुन ।

    अनलाइनबाट पठनपाठन गरेर साविक कक्षा सञ्चालनको जस्तै गरी अतिरिक्त शुल्क उठाउन खोजेको भन्दै विश्वविद्यालयका स्कुल अफ इञ्जिनियरिङ, स्कुल अफ साइन्स, स्कुल अफ ल र स्कुल अफ म्यानेजमेन्टका विद्यार्थीले काभ्रेस्थित विश्वविद्यालयको प्रशासन भवन परिसरमा रिले अनशन थालेका हुन् ।

    सोमवार, कार्तिक २४ २०७७१०:२५:५६

    न्यूज विहानी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology