सोमवार, मंसिर १५ २०७७Nov 30 2020
  • सोमवार, मंसिर १५ २०७७
images

भारतको आग्रामा कार दुर्घटनामा परी ३ जना नेपालीको मृत्यु

भारतको आग्रामा कार दुर्घटनामा परी ३ जना नेपालीको मृत्यु

images
  • बिहिवार, कार्तिक २७ २०७७

  • 1.1K
    SHARES

  • भारतको आग्रामा कार दुर्घटनामा परी ३ जना नेपालीको मृत्यु

    भारत, २७ कात्तिक । भारतको आग्रामा बिहीबार भएको कार दुर्घटनामा ३ जना नेपालीको मृत्यु भएको छ। अन्य पाँच जना घाइते भएका छन्। 

    मृत्यु हुनेमा २ जना पुरुष बाग्लुङ र एक जना महिला जनकपुरको रहेको बुझिएको छ। मृत्यु हुनेमा बाग्लुङका श्यामकुमार घर्ती र बिवश पुन मगर रहेका छन्। त्यसैगरी जनकपुरकी लक्ष्मी शर्माको पनि दुर्घटनामा ज्यान गएको छ। 

    घाइते पाँच जनालाई दिल्लीको एआइआइएम् अस्पतालमा भर्ना गरिएको छ ।

    आग्राबाट आउँदै गरेको कार ट्रकसँग ठोकिएर दुर्घटना भएको हो।  

    बिहिवार, कार्तिक २७ २०७७११:१८:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology