शनिवार, मंसिर १३ २०७७Nov 28 2020
  • शनिवार, मंसिर १३ २०७७
images

पानीभित्र काजल अग्रवालको श्रीमानसँग रोमान्स (तस्विरहरु हेर्नुहोस् )

पानीभित्र काजल अग्रवालको श्रीमानसँग रोमान्स (तस्विरहरु हेर्नुहोस् )

images
  • शनिवार, कार्तिक २९ २०७७

  • 2.5K
    SHARES

  • पानीभित्र काजल अग्रवालको श्रीमानसँग  रोमान्स  (तस्विरहरु हेर्नुहोस् )

    अभिनेत्री काजल अग्रवाल आफ्ना श्रीमान् गौतम किचलूसँग माल्दिभ्समा हनिमून मनाइरहेकी छिन् । काजलले व्यापारी श्रीमान् गौतम किचलूसँग गत हप्ता मात्रै विवाह गरेकी हुन् । उनी लगातार सोसल मिडियामा आफ्नो प्रशंसकसँग सम्पर्कमा छिन् ।

    काजल अग्रवालले जुन फोटो सेयर गरेकी छिन् त्यसको थीम डीप ब्ल्यू सी हो । काजल र गौतम निलो रङको पहिरनमा निकै सुन्दर देखिएका छन् ।

    दुबैले समुद्रको किनारामा फोटोसुट गरेका छन् । यसका साथै काजलले एउटा फोटोमा योगासन पनि गरिरहेको देख्न सकिन्छ । काजलले लेखेकी छिन्, म आफ्नो रुटिन फलो गर्नका लागि लालायित छु ।

    काजलले माल्दिभ्सको केही तस्बिर समेत सार्वजनिक गरेकी छन् । तस्बिरमा काजल रातो कलरको ड्रेसमा बिस्दास मुडमा देखिएकी छन् ।

    kajol-5.jpgkajol-1.jpgkajol-7.jpgkajol-6.jpgkajol-2.jpgkajol-4.jpgkajol-3.jpg

    काजलले माल्दिभ्सको केही तस्बिर समेत सार्वजनिक गरेकी छन् । तस्बिरमा काजल रातो कलरको ड्रेसमा बिस्दास मुडमा देखिएकी छन् ।

    शनिवार, कार्तिक २९ २०७७०७:३०:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology