शनिवार, मंसिर १३ २०७७Nov 28 2020
  • शनिवार, मंसिर १३ २०७७
images

समुन्द्नको पानी मुनि काजलको मस्ती ( तस्बिरमा हेर्नुहोस् )

समुन्द्नको पानी मुनि काजलको मस्ती ( तस्बिरमा हेर्नुहोस् )

images
  • सोमवार, मंसिर १ २०७७

  • 2.7K
    SHARES

  • समुन्द्नको पानी मुनि काजलको  मस्ती (  तस्बिरमा हेर्नुहोस् )

    अभिनेत्री काजल अग्रवाल आफ्ना श्रीमान् गौतम किचलूसँग माल्दिभ्समा हनिमून मनाइरहेकी छिन् । काजलले व्यापारी श्रीमान् गौतम किचलूसँग गत हप्ता मात्रै विवाह गरेकी हुन् । उनी लगातार सोसल मिडियामा आफ्नो प्रशंसकसँग सम्पर्कमा छिन् ।

    काजल अग्रवालले जुन फोटो सेयर गरेकी छिन् त्यसको थीम डीप ब्ल्यू सी हो । काजल र गौतम निलो रङको पहिरनमा निकै सुन्दर देखिएका छन् । कजलले ब्रह्माण्ड एक समुन्द्र हो जसमा हामी छालहरू छौं। कोहीले सर्फ गर्ने निर्णय गर्दा अरूले पनि डुबुल्की मार्छन" भन्दै फोटो सेयर गरेकी छिन ।

    दुबैले समुद्रको किनारामा फोटोसुट गरेका छन् । यसका साथै काजलले एउटा फोटोमा योगासन पनि गरिरहेको देख्न सकिन्छ । काजलले लेखेकी छिन्, म आफ्नो रुटिन फलो गर्नका लागि लालायित छु ।काजलले माल्दिभ्सको केही तस्बिर समेत सार्वजनिक गरेकी छन् । तस्बिरमा काजल बिस्दास मुडमा देखिएकी छन् ।

    e5cb9602-03e1-4c0c-b031-d345a62d6f04.png29f035a7-7347-4ff1-9a6e-dbc309117577.png83086e56-c2ac-4157-8a25-a1eb6fdcc31d.png9c69f9dc-53dd-4f4f-bb20-b34519d096de.png4cf24236-1964-4ef6-b0fe-5b9e3e6d5eba.png

    तस्बिरमा काजल कालो  कलरको ड्रेसमा बिस्दास मुडमा देखिएकी छन् ।

    सोमवार, मंसिर १ २०७७१२:३५:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology