आइतवार, आश्विन ४ २०७७Sep 20 2020
images
images

झट्ट हेर्दा असभ्य लाग्ने अर्थयुक्त तस्बिरहरु!

झट्ट हेर्दा असभ्य लाग्ने अर्थयुक्त तस्बिरहरु!

  • बुधवार, भाद्र १० २०७७

  • 12.3K
    SHARES

  • झट्ट हेर्दा असभ्य लाग्ने अर्थयुक्त तस्बिरहरु!

    के तपाइले कहिले याद गर्नुभएको छ ? तपाइले राम्ररी नदेखेको कुरा क्यामरामा स्पष्ट खिचिएको पनि हुन् सक्छ । हामीलाई कहिलेकाँही लाग्छ यस्तो तस्बिर किन खिचेको होला ? किन खिचेको होला ? तर ति क्यामेराभित्र कैद भएका ति तस्बिर झट्ट हेर्दा  अर्थयुक्त हुन्छ ।

    भनिन्छ, मानिसको आँखाले नेदेख्ने कुरा क्यामराको लेन्सले देख्छ । सायद त्यहि भएर पो होकि ? हामी तपाईलाई यस्तै अचम्म लाग्ने तस्बिर देखाउनेछौ । कहिले काहिँ क्यामेरामा कैद भएका ति फोटोहरु अर्थयुक्त भएता पनि झट्ट हेर्दा तपाइलाई अनअर्थ लाग्न सक्छन् ।

    तर यो कुरा फोटो खिच्ने र खिचाउने दुवै  मान्छेलाई समेत थाहा नहुन सक्छ । ति फोटो हेर्दा नसुहाउँदो भएपनि फोटो भने अनर्थ नलाग्ने तर अर्थयुक्त हुन्छ ।

    हेर्नुहोस् ति तस्विरहरु

    1575807074-zAI0K.jpg1575807099-iGJuq.jpg1575807132-b4mph.jpg1575807157-d9Nl9.jpg1575806975-810cj.jpg

    बुधवार, भाद्र १० २०७७०४:४८:३९

    न्यूज विहानी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology