शनिवार, मंसिर १३ २०७७Nov 28 2020
  • शनिवार, मंसिर १३ २०७७
images

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

images
  • बुधवार, मंसिर ३ २०७७

  • 1.2K
    SHARES

  • सुनको मूल्य घट्यो

    काठमाडौं, ३ मंसिर । बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आज नेपाली बजारमा छापावाला सुन प्रतितोला ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    बुधवार, मंसिर ३ २०७७११:५०:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology