शनिवार, मंसिर १३ २०७७Nov 28 2020
  • शनिवार, मंसिर १३ २०७७
images

घट्यो सुनको मूल्य, प्रतितोला कति ?

घट्यो सुनको मूल्य, प्रतितोला कति ?

images
  • बिहिवार, मंसिर ४ २०७७

  • 1.3K
    SHARES

  • घट्यो सुनको मूल्य, प्रतितोला कति ?

    काठमाडौँ, ४ मंसिर । नेपाली बजारमा पछिल्लो समय सुनचाँदीको मूल्यमा लगातार गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    नेपाली बजारमा आज छापावाला सुन प्रतितोला ७ सय रुपैयाँले घटेर ९४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन ९३ हजार ९ सय रुपैयाँमा प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार २ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    बिहिवार, मंसिर ४ २०७७११:१४:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology