शनिवार, मंसिर १३ २०७७Nov 28 2020
  • शनिवार, मंसिर १३ २०७७
images

थप २१०३ जनामा कोरोना संक्रमण पुष्टि

थप २१०३ जनामा कोरोना संक्रमण पुष्टि

images
  • बिहिवार, मंसिर ४ २०७७

  • 673
    SHARES

  • थप २१०३ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं, ४ मंसिर । पछिल्लो २४ घण्टामा २१०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    देशभरका प्रयोगशालामा ९ हजार ८०५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १२७६ जनाको मृत्यु भएको छ भने १ लाख ८५ हजार ६३८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २८५८ जना संक्रमणमुक्त भएका हुन् ।

    देशभर २८ हजार १०६ सक्रिय संक्रमित छन् ।

    बिहिवार, मंसिर ४ २०७७०४:३२:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology