शनिवार, मंसिर १३ २०७७Nov 28 2020
  • शनिवार, मंसिर १३ २०७७
images

आज पनि घट्यो सुनको मुल्य

आज पनि घट्यो सुनको मुल्य

images
  • शुक्रवार, मंसिर ५ २०७७

  • 1.1K
    SHARES

  • आज पनि घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर घटेको छ । आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    नेपाली बजारमा आज छापावाला सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    चाँदीको मूल्य पनि आज प्रतितोला ५ रुपैयाँले घटेको छ । आज नेपाली बजारमा चाँदी प्रतितोला १ हाजर २ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    शुक्रवार, मंसिर ५ २०७७११:४६:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology