शनिवार, मंसिर १३ २०७७Nov 28 2020
  • शनिवार, मंसिर १३ २०७७
images

शिवम् सिमेन्ट उद्योगमा आगलागी

शिवम् सिमेन्ट उद्योगमा आगलागी

images
  • शनिवार, मंसिर ६ २०७७

  • 889
    SHARES

  • शिवम् सिमेन्ट उद्योगमा आगलागी

    मकवनपुर, ६ मंसिर । हेटौंडा उपमहानगरपालिका–१६ मा अवस्थित शिवम् सिमेन्ट उद्योगमा आगलागी भएको छ । विद्युत् प्रवाह चुहावट भई उद्योगको कोइला च्याम्बरमा शनिबार विहान आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिएका छन ।

    उनले आगलागीबाट मानवीय र ठूलो धनजनको क्षति नभएको बताएका छन । स्थानीय, प्रहरी, उद्योगका कर्मचारी र हेटौंडा उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिइएको थियो ।

    शनिवार, मंसिर ६ २०७७१२:२४:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology