बुधवार, आश्विन ७ २०७७Sep 23 2020
  • बुधवार, आश्विन ७ २०७७

लघुकथा : मलामी

लघुकथा : मलामी

images
  • शनिवार, भाद्र १३ २०७७

  • 1.8K
    SHARES

  • लघुकथा : मलामी

    समाजसेवी भनेर चिनिएका राम बहादुर शाही क‍ोरोनाको प्रकोपपछि भने निस्कृय जस्ता नै देखिए। मलाई जिज्ञासा भो सोधे - तपाईं जस्तो सुकै प्रतिकुल अबस्थामा पनि सधै अरुलाई सहयोग गर्न अधि सर्ने मान्छे !

    " मेरो प्रश्न पूरा नहुदै बिचैमा उनले जवाफ फर्काए - समाजसेवा गर्न अब त जागर नै लाग्न छाड्यो " अहिलेको अबस्थामा त तपाईं जस्तो ब्यक्तिको झन ठुलो खाचो छ नि ! किन मन मर्यो यहाँको ? मलाई जिज्ञासा पलायो !

    images
    images

    चर्चित भईयो भने मरेपछि पनि धेरै मलामी पाईन्छ भनेर समाजसेवामा लागियो ! अहिले कोरोनाले गर्दा मान्छे मरेपछि आफन्तले मुख त हेर्न नपाउने अबस्था आयो, मलामीको त के कुरा गर्नु ! त्यसै भएर समाजसेवामा पनि मन मरेर गयो! "

    शनिवार, भाद्र १३ २०७७०२:२६:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology