बुधवार, कार्तिक ५ २०७७Oct 21 2020
  • बुधवार, कार्तिक ५ २०७७
images

सुशान्त घ'टनामा नयाँ सुराग भेटियो, रियाले लिईन यी ब्यक्तिको नाम !

सुशान्त घ'टनामा नयाँ सुराग भेटियो, रियाले लिईन यी ब्यक्तिको नाम !

images
  • बुधवार, भाद्र १७ २०७७

  • 2.0K
    SHARES

  • सुशान्त घ'टनामा नयाँ सुराग भेटियो, रियाले लिईन यी  ब्यक्तिको नाम !

    अभिनेता सुशान्त सिंह राजपूतको नि'धन भएको केही महिना बितिसक्दा घ'टनाले नयाँ मोड लिदै गइरहेको छ । सुशान्त नि'धन प्रकरणमा दैनिक नयाँ कुराहरुको खुलासा भइरहेको छ ।

    सुशान्तले मूम्बईस्थित आफ्नै घरमा पासो लगाएर ज्या'न फाले पनि घटना रहस्यमय रहेको भन्दै न्याय पाउनु पर्ने आवाजहरु उठिरहेको छ । 

    images
    images
    images

    यस केसमा पहिले मूम्बई प्रहरीले अनुसन्धान गरिरहेको थियो । तर पछि परिवारले सीबीआईको अनुसन्धानको माग गरेपछि  घट'नाले नयाँ मोड लिदै गयो । अहिले यस केसलाई सीबीआईले अनुसन्धान गरिरहेको छ ।

    यसैबीच सुशान्तकी प्रेमिका रिया चक्रवर्ती बारेमा नयाँ कुराहरु खुलिरहेको छ । रियाले आजतकसँगको एक एक्सक्लुसिभ अन्तरवार्ताका क्रममा सुशान्तलाई सताउने २ जनाको नाम लिएकी छिन् ।

    उनले अन्तवार्ताको क्रममा सुशान्तको दुश्मन संजना साग्हीं र रोहिणी ऐर रहेको बताएकी हुन् । आजतकका पत्रकार राजदीप सरदेसाईले लिएको अन्तरवार्तामा उनले यसो बताएको भारतिय मिडियाहरुमा बताइएको छ ।

    अन्तरवार्तामा उनले आँफुलाई अनुसन्धानका नाममा प्रहरी, मिडियाले निकै सताएको र अहिले मलाई ड्र’ग सप्लायर्सको आरोप पनि लगाइएको बताएकी छिन् । उनले यस प्रकरणमा आफु निर्दोष रहेको पनि बताइन् ।

    बुधवार, भाद्र १७ २०७७०४:०९:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology