आइतवार, आश्विन ४ २०७७Sep 20 2020
images
images

पहिरो जाने ठाउँको पहिचान गरेर वैकल्पिक बसोबासको व्यवस्था मिलाउनुपर्छ :प्रचण्ड

पहिरो जाने ठाउँको पहिचान गरेर वैकल्पिक बसोबासको व्यवस्था मिलाउनुपर्छ :प्रचण्ड

  • आइतवार, भाद्र २८ २०७७

  • 757
    SHARES

  • पहिरो जाने ठाउँको पहिचान गरेर वैकल्पिक बसोबासको व्यवस्था मिलाउनुपर्छ :प्रचण्ड

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले ले सिन्धुपाल्चोकको बाह्रबिसेमा गएको पहिरोमा परेर ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

    शोक वक्तव्य निकालेर प्रचण्डले सिन्धुपाल्चोकलगायत देशका पहिरो जाने सम्भावित ठाउँको पहिचान गरेर त्यहाँ बसोबास गरिरहेका नागरिकलाई स्थानान्तरण गरी वैकल्पिक बसोबासको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन् ।

    prachanda_sindhupalchok_pahirobi.jpg

    आइतवार, भाद्र २८ २०७७१२:४४:५१

    न्यूज विहानी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology