बुधवार, आश्विन ७ २०७७Sep 23 2020
  • बुधवार, आश्विन ७ २०७७

फेरि बढ्यो सुनको मूल्य

फेरि बढ्यो सुनको मूल्य

images
  • सोमवार, भाद्र २९ २०७७

  • 661
    SHARES

  • फेरि बढ्यो सुनको मूल्य

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । हिजो स्थिर रहेको सुनको मूल्य आज प्रतितोला ४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आज नेपाली बजारमा छापावाला सुन प्रतितोला ९६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन प्रतितोला ९६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    images
    images

    आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार ३ सय २० रुपैयाँले कारोबार भइरहेको छ ।

    सोमवार, भाद्र २९ २०७७११:२३:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology