बुधवार, आश्विन ७ २०७७Sep 23 2020
  • बुधवार, आश्विन ७ २०७७

सरकारले अब लक्षण नभएका व्यक्तिको कोरोना परीक्षण नगर्ने

सरकारले अब लक्षण नभएका व्यक्तिको कोरोना परीक्षण नगर्ने

images
  • मंगलवार, भाद्र ३० २०७७

  • 613
    SHARES

  • सरकारले अब लक्षण नभएका व्यक्तिको कोरोना परीक्षण नगर्ने

    काठमाडौं । सरकारले लक्षण नभएका व्यक्तिको पिसिआर परीक्षण नगर्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको उपस्थितिमा बसेको इन्सिडेन्ट कमाण्ड सेन्टरको बैठकले लक्षण नभएका व्यक्तिको कोरोना परीक्षण नगर्ने निर्णय गरेको हो ।

    मन्त्रालयले अब फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतको क्षेत्रका व्यक्तिको पनि लक्षण नभएसम्म अब कोरोना परीक्षण नगर्ने निर्णय लिएको स्रोतको भनाइ छ ।

    images
    images

    जनस्वास्थ्यविद्ले भने सरकारको यो निर्णयले कोरोना भाइरस संक्रमण थप बढ्ने चेतावनी दिएका छन् । डा.बाबुराम मरासिनीले सरकारको निर्णयले कोरानो संक्रमण थप बढ्ने चेतावनी दिएका छन ।

    मंगलवार, भाद्र ३० २०७७०३:१९:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology