बुधवार, आश्विन ७ २०७७Sep 23 2020
  • बुधवार, आश्विन ७ २०७७

विद्युत प्राधिकरणबाट कुलमान घिसिङको बिदाइ (फोटोसहित)

विद्युत प्राधिकरणबाट कुलमान घिसिङको बिदाइ (फोटोसहित)

images
  • मंगलवार, भाद्र ३० २०७७

  • 805
    SHARES

  • विद्युत प्राधिकरणबाट कुलमान घिसिङको बिदाइ (फोटोसहित)

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कार्यकाल सकिएका कार्यकारी निर्देशक कुलमान घिसिङको बिदाइ गरेको छ। बिदाइ कार्यक्रम राखेर प्राधिकरणले कुलमानको बिदाइ गरेको हो।

    0.jpg

    images
    images

    प्राधिकरणले आइतबार कार्यकाल सकिएका घिसिङलाई औपचारिक कार्यक्रम गरेर बिदाइ गरेको जनाएको छ । कोभिड–१९ महामारीका कारण सीमित कर्मचारीमात्रै बोलाइएको थियो ।

    4.jpg

    ४ वर्षको कार्यकाल पूरा गरेका घिसिङको पुनर्नियुक्तिको चर्चा थियो । ऊर्जामन्त्री वर्षमान पुनले लगेको प्रस्तावमा टिप्पणी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनी समस्या रहेको बताएका थिए । प्रधानमन्त्री ओली उनको पुनर्नियुक्तिको विपक्षमा रहेका छन् ।

    2.jpg

    मंगलवार, भाद्र ३० २०७७०३:२७:०३

    न्यूज विहानी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology