आइतवार, आश्विन ४ २०७७Sep 20 2020
images
images

थप १४५९ जनामा कोरोना संक्रमण पुष्टि

थप १४५९ जनामा कोरोना संक्रमण पुष्टि

  • मंगलवार, भाद्र ३० २०७७

  • 757
    SHARES

  • थप १४५९ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ४५९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ३७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

     

    मंगलवार, भाद्र ३० २०७७०३:४९:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology