बुधवार, कार्तिक १२ २०७७Oct 28 2020
  • बुधवार, कार्तिक १२ २०७७
images

लामो दूरीको यातायात सञ्चालनमा पाँच बुँदे मापदण्ड, ५० प्रतिशत भाडा थप (विज्ञप्तिसहित)

लामो दूरीको यातायात सञ्चालनमा पाँच बुँदे मापदण्ड, ५० प्रतिशत भाडा थप (विज्ञप्तिसहित)

images
  • बुधवार, भाद्र ३१ २०७७

  • 1.9K
    SHARES

  • लामो दूरीको यातायात सञ्चालनमा पाँच बुँदे मापदण्ड, ५० प्रतिशत भाडा थप (विज्ञप्तिसहित)

    काठमाडौं । सरकारले भोलिदेखि अन्तरजिल्ला तथा लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेसँगै यातायात व्यवसायीले पाँच बुँदे सवारी सञ्चालन मापदण्ड तय गरेके छन् ।

    विभिन्न चारवटा यातायात व्यवसायी र मजदुर संगठनहरुले संयुक्ता प्रेस विज्ञप्ती जारी गर्दै मापदण्ड सार्वजनिक गरेका छन् । नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालन गर्दै तत्काल कायम रहेको भाडामा ५० प्रतिशत थप भाडा लिएर सार्वजनिक यातायात सञ्चालन गर्ने विज्ञप्तिमा उल्लेख छ ।

    images
    images
    images

    yatayat_mapdanda_newv.jpg

    बुधवार, भाद्र ३१ २०७७०४:५३:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology