बुधवार, कार्तिक १२ २०७७Oct 28 2020
  • बुधवार, कार्तिक १२ २०७७
images

नेपाली रेल आज जनकपुर आउँदै : यस्तो छ नयाँ रेलको भित्री तथा बाहिरी डिजाइन (तस्बिरहरु)

नेपाली रेल आज जनकपुर आउँदै : यस्तो छ नयाँ रेलको भित्री तथा बाहिरी डिजाइन (तस्बिरहरु)

images
  • शुक्रवार, आश्विन २ २०७७

  • 2.0K
    SHARES

  • नेपाली रेल आज जनकपुर आउँदै : यस्तो छ नयाँ रेलको भित्री तथा बाहिरी डिजाइन (तस्बिरहरु)

    काठमाडौं । नेपालको जनकपुरदेखि भारतको जयनगरसम्म सञ्चालनका लागि नेपाल सरकारले २ सेट रेल तथा ४ सेट इन्जिन किनेको छ । लामो समयदेखि बन्द रहेको नेपालको रेल सेवा पुनः सञ्चालनका लागि किनिएको रेल आज नेपाल आइपुग्दैछ ।

    2.jpg

    images
    images
    images

    प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो चुनावअघि रेल चलाउने बताएसँगै नेपालमा रेलको चर्चा फेरि सुरु भएको थियो । यसअघि चलेर पनि बन्द रहेको रेल सेवा सुरु हुनलाग्दा नेपाल आउने रेल कस्तो छ भनेर जनमानसमा कौतुहलता रहेको छ ।

    3].jpg

    नेपाल आउँदै गरेको रेलको बाहिरी तथा बोगीहरुको डिजाइन आकर्षक ढंगले गरिएको छ । रेल विभागका महानिर्देशक बलराम मिश्रले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेको तस्बिरमा बोगीको भित्री डिजाइन आकर्षक रहेको देखिएको छ ।

    4.jpg

    एक अर्ब लागतमा नेपाल आउँदै गरेको रेलको सेट भारतको मद्रासस्थित इन्टिग्रल कोक्स नामक कम्पनीले निर्माण गरेको हो । जसको आपूर्ति कोंकण रेल कर्पोरेशन कम्पनी लिमिटेडमार्फत भएको हो ।

    5.jpg

    6.jpg

    7.jpg

    9.jpg

     

    शुक्रवार, आश्विन २ २०७७११:३३:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology