बुधवार, कार्तिक ५ २०७७Oct 21 2020
  • बुधवार, कार्तिक ५ २०७७
images

आज थपिएका २०२० जना कोरोना संक्रमित कुन जिल्लाका कति ? (सूचीसहित)

आज थपिएका २०२० जना कोरोना संक्रमित कुन जिल्लाका कति ? (सूचीसहित)

images
  • शुक्रवार, आश्विन २ २०७७

  • 1.2K
    SHARES

  • आज थपिएका २०२० जना कोरोना संक्रमित कुन जिल्लाका कति ? (सूचीसहित)

    काठमाडौं । कोरोना भाइरसको संक्रमण नेपालमा ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा २०२० जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थपिएका २०२० जनासहित देशभर संक्रमितको संख्या ६१ हजार ५ सय ९३ पुगेको जानकारी दिएका छन ।

    images
    images
    images

    संक्रमितमध्ये ४३ हजार ८ सय २० जना निको भएर फर्किएका छन् भने ३ सय ९० जनाको ज्यान गएको छ ।

    हेर्नुस् सूची

     

    शुक्रवार, आश्विन २ २०७७०४:३४:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology