बुधवार, कार्तिक ५ २०७७Oct 21 2020
  • बुधवार, कार्तिक ५ २०७७
images

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु

images
  • शुक्रवार, आश्विन २ २०७७

  • 901
    SHARES

  • कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु

    काठमाडौं । कोरोना भाइरस संक्रमण बढेसँगै मृत्यु हुनेको संख्या थपिएको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थपिएका २०२० जनासहित देशभर संक्रमितको संख्या ६१ हजार ५ सय ९३ पुगेको जानकारी दिएका छन ।

    images
    images
    images

    संक्रमितमध्ये ४३ हजार ८ सय २० जना निको भएर फर्किएका छन् भने ३ सय ९० जनाको ज्यान गएको छ ।

    शुक्रवार, आश्विन २ २०७७०४:४४:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology