बुधवार, कार्तिक ५ २०७७Oct 21 2020
  • बुधवार, कार्तिक ५ २०७७
images

संविधान दिवसमा सरकारी सम्मान पाउनेहरुको नामावली सार्वजनिक (सूचीसहित)

संविधान दिवसमा सरकारी सम्मान पाउनेहरुको नामावली सार्वजनिक (सूचीसहित)

images
  • शनिवार, आश्विन ३ २०७७

  • 1.3K
    SHARES

  • संविधान दिवसमा सरकारी सम्मान पाउनेहरुको नामावली सार्वजनिक (सूचीसहित)

    काठमाडौं । सरकारले संविधान दिवसको दिनमा विभिन्न मानपदवी, अलंकार तथा पदबाट विभिन्न व्यक्तिहरुलाई सम्मान गर्दैछ । सरकारले सूचना जारी गर्दै यी पदकहरु पाउने ५ सय ९४ जनाको नामावली प्रकाशन गरेको छ ।

    नामावलीअनुसार ४ सय ५३ जनाले मानपदवी, १ सय १४ जनाले अलंकार र २७ जनाले पदक सम्मान पाउने भएका छन् । विभूषण, अलंकार र पदक राष्ट्रपति विद्यादेवी भण्डारीबाट वितरण हुने छ ।

    images
    images
    images

    यस वर्ष सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) बाट आँखाका वरिष्ठ डा. सन्दुक रुइत सम्मानित हुँदैछन् । यस्तै सम्मानित हुनेहरुको सूचीमा दुई जना सन्चारकर्मी तथा १४ जना पत्रकार पनि रहेका छन् ।

    सरकारले राष्ट्रको गौरव बढाउने तथा कीर्तिमानी राख्ने काम गरेका विभिन्न क्षेत्रका व्यक्तिहरुलाई संविधान दिवसमा सम्मान गर्दै आएको छ । संविधान दिवसमा एक जनालाई नेपाल रत्नसहित राष्ट्र गौरव, राष्ट्रद्वीप, जनसेवाश्रीमा प्रथम, द्वितीय, तृतीय र चौथो प्रदान गरिन्छ । 

    शनिवार, आश्विन ३ २०७७११:२४:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology