बुधवार, कार्तिक ५ २०७७Oct 21 2020
  • बुधवार, कार्तिक ५ २०७७
images

थप १,२०४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६२,७९७ पुग्यो

थप १,२०४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६२,७९७ पुग्यो

images
  • शनिवार, आश्विन ३ २०७७

  • 925
    SHARES

  • थप १,२०४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६२,७९७ पुग्यो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा देशका विभिन्न जिल्लामा १ हजार २ सय ४ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थपिएका १ हजार २ सय ४ जनासहित देशभर संक्रमितको संख्या ६२ हजार ७ सय ९७ पुगेको जानकारी दिएका छन ।

    images
    images
    images

    संक्रमितमध्ये ४५ हजार २ सय ६७ जना निको भएर घर फर्किएका छन् भने ४ सय १ जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् ।

    शनिवार, आश्विन ३ २०७७०४:२६:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology