बिहिवार, कार्तिक ६ २०७७Oct 22 2020
  • बिहिवार, कार्तिक ६ २०७७
images

काठमाडौं उपत्यकामा ७११ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा ७११ जनामा कोरोना संक्रमण

images
  • शनिवार, आश्विन ३ २०७७

  • 1.3K
    SHARES

  • काठमाडौं उपत्यकामा ७११ जनामा कोरोना संक्रमण

    काठमाडौं । काठमाडौं उपत्यकामा निरन्तर कोरोना संक्रमितको संख्या बढिरहेको छ । पछिल्लो २४ घन्टामा ७ सय ११ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार काठमाडौंमा ५ सय ७० जना, भक्तपुरमा ८३ जना र ललितपुरमा ५८ जनासहित पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ७ सय ११ जनामा कोरोना संक्रमण भएको छ ।

    images
    images
    images

    काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा कोरोनाबाट ५ जनाको ज्यान गएको छ ।

    शनिवार, आश्विन ३ २०७७०४:४०:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology