बुधवार, कार्तिक ५ २०७७Oct 21 2020
  • बुधवार, कार्तिक ५ २०७७
images

मदन पुरस्कारका लागि ७ वटा पुस्तक छनोट (सूचीसहित)

मदन पुरस्कारका लागि ७ वटा पुस्तक छनोट (सूचीसहित)

images
  • आइतवार, भाद्र ७ २०७७

  • 649
    SHARES

  • मदन पुरस्कारका लागि ७ वटा पुस्तक छनोट (सूचीसहित)

    काठमाडौं । मदन पुरस्कार गुठीले २०७६ सालको मदन पुरस्कारका लागि छनोटमा परेका पुस्तकहरुको सूची सार्वजनिक गरेको छ । पुरस्कार छनोट समितिले २०७६ सालमा प्रकाशित भएर पुरस्कारका लागि दर्ता भएका कूल १ सय ५१ पुस्तकमध्ये उत्कृष्ठ ७ वटाको सूची सार्वजनिक गरेको हो ।

    सार्वजनिक भएका ७ पुस्तकमध्येबाट एउटा पुस्तकले 'मदन पुरस्कार–२०७६' पाउने छ । मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले सूची सार्वजनिक गरेका हुन् ।

    images
    images
    images

    आइतवार, भाद्र ७ २०७७०८:४६:४२

    न्यूज विहानी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology