बिहिवार, कार्तिक ६ २०७७Oct 22 2020
  • बिहिवार, कार्तिक ६ २०७७
images

पद्मश्री साधना सम्मान नलिने प्रश्रितको घोषणा

पद्मश्री साधना सम्मान नलिने प्रश्रितको घोषणा

images
  • सोमवार, आश्विन १२ २०७७

  • 1.5K
    SHARES

  • पद्मश्री साधना सम्मान नलिने प्रश्रितको घोषणा

    काठमाडौं । साहित्यकार मोदनाथ प्रश्रितले पद्मश्री साधना सम्मान नलिने घोषणा गरेका छन् । पुरस्कार दिने निर्णयसँगै आफ्नो चरित्र हत्या गर्न केही व्यक्ति र समूह लागेको भन्दै उनले पुरस्कार नलिने घोषणा गरेका हुन् ।

    खेमराज हरिकला समाज कल्याण परिषदले आइतबार यसवर्षको पद्मश्री साधना सम्मान प्रश्रितलाई र सञ्जीव उप्रेतीको उपन्यास हंसलाई पद्मश्री साहित्य पुरस्कार दिने घोषणा गरेको थियो ।

    images
    images
    images

    तर उपन्यासकार उप्रेतीले यौन हिंसाको आरोप लागेका लेखकसँग एउटै मञ्चमा बसेर पुरस्कार लिन गाह्रो हुने बताएका थिए ।

    सोमवार, आश्विन १२ २०७७०१:५२:०३

    न्यूज विहानी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology