बुधवार, कार्तिक १२ २०७७Oct 28 2020
  • बुधवार, कार्तिक १२ २०७७
images

माल्दिभ्समा खुलेकी मौनी, संजालमा सर्वाधिक चर्चा ( तस्बिरमा हेर्नुहोस् )

माल्दिभ्समा खुलेकी मौनी, संजालमा सर्वाधिक चर्चा ( तस्बिरमा हेर्नुहोस् )

images
  • आइतवार, आश्विन २५ २०७७

  • 1.9K
    SHARES

  • माल्दिभ्समा  खुलेकी मौनी, संजालमा सर्वाधिक चर्चा ( तस्बिरमा हेर्नुहोस् )

    बिश्वब्यापी फैलिएको कोरोनाका कारण भएको लकडाउन सकिए संगै बलिउडमा सुटिङ्ग सुरु भएको छ। कतिपय भने बिदा मनाउन बाहिर गएका छन् । यतिबेला मौनी राय र मन्दिरा बेदी भने छुट्टी मनाउन माल्दिभ्समा पुगेका छन् । यी दुबैले बिदाको भरपुर उपयोग गर्दै आफ्नो चटक्क परेको एकदम राम्रो फोटो शेयर गरेका छन् । जसमा उनीहरु एकदम खुशी देख्न सकिन्छ ।

    उनीहरु दिल खोलेर रमाएका छन् । सोशल मिडियामा मौनीले आफ्नो तस्बिर पोष्ट गरेकी छन् । उनीहरुले बिदामा भरपुर रमाइलो गरेको तस्बिरबाट देख्न सकिन्छ । अलग-अलग पोज दिएर खिचिएको तस्बिरले धमाका मच्चाइरहेको छ । उनले पहिले पनि बिदामा आफ्नो तस्बिर सेयर गरेकी थिइन् । माल्दिभ्सको कयौ राम्रो लोकेशनमा उनले फोटो सुट गरेकी छिन ।

    images
    images
    images

    आफ्नो जन्मदिन मनाउन माल्दिभ्स गएकी थिइन् । उनलाई फेरी एकपटक ग्यामरमा देख्न सकिन्छ । उनको संजालमा खुब तारिफ गरिएको छ । उनी ७ महिनापछि खुलेको लकडाउनको भरपुर उपयोग गरि फेरी पहिलेकै अबस्थामा फर्कने प्रयास गर्दैछिन् ।

    navbharat-times.webpdownload (1).pngdownload (2).pngnavbharat-times.webp59172ad5-84c9-4a40-a2c1-af2861c418a4.pngcfb15609-a343-4d12-9d9c-6c4f9ca80608.png168adeca-5bf0-4797-84b2-4b5ee1606d34.png7047ade4-dae3-4d8e-8eef-8722df858627.png05b2eee5-1a01-494a-935f-2b06ce621527.png3abc7f16-cd6e-4250-bdce-78aba9c8640b.png

    माल्दिभ्समा  खुलेकी मौनी, संजालमा सर्वाधिक चर्चा ( तस्बिरमा हेर्नुहोस् )

    आइतवार, आश्विन २५ २०७७०५:५५:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology