बुधवार, कार्तिक १२ २०७७Oct 28 2020
  • बुधवार, कार्तिक १२ २०७७
images

आइएमएस मोटर्सले ल्यायो स्याङयोङ्ग फेष्टिभ डिलाइट् योजना

आइएमएस मोटर्सले ल्यायो स्याङयोङ्ग फेष्टिभ डिलाइट् योजना

images
  • मंगलवार, आश्विन २७ २०७७

  • 1.2K
    SHARES

  • आइएमएस मोटर्सले ल्यायो  स्याङयोङ्ग फेष्टिभ डिलाइट् योजना

    नेपालको लागी स्याङयोङ्ग मोटर्सको आधिकारीक बिक्रेता एवम् आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस मोटर्सले यस दशैं तिहारको अवसरमा स्याङयोङ्ग फेष्टिभ डिलाइट् ल्याएको छ ।

    जहाँ ग्राहकहरूले यस अफरमा ३ लाखसम्म छुट प्राप्त गर्न सक्नेछन् । साथै, ग्राहकहरुले आफ्ना पुराना सवारीसँग एक्सचेन्ज गरेको बापत २ लाखसम्म एक्सचेन्ज बोनस् पनि प्राप्त गर्न सक्नेछन् ।

    images
    images
    images

    त्यसैगरी कम्पनीले COVID वारियर्सहरु (डाक्टरहरू, नर्सहरू, स्वास्थ्य सेवाकर्मीहरू र प्रहरीहरु) लाई थप १ लाख डिस्काउन्ट दिइनेछन् । साथै आइएमएस मोटर्स, स्याङयोङ्गले ग्राहकहरुलाई यसप्रकार अफर प्रदान गरेको छ ।
    - एक वर्ष निःशुल्क बीमा
    - सात बर्ष सजिलो Finance
    - तीन बर्ष वारेन्टि
    - तीन बर्षसम्म निःशुल्क मर्मत लागत
    - रु. २५,००० बराबरको निःशुल्क Accessories
    - निःशुल्क सर्भिसिङ्ग (रिफरल ग्राहकहरूको लागि २ बर्ष सम्म)

    यस स्याङयोङ्ग फेष्टिभ डिलाइट् अफर २०७७ साल असोज २८ गते देखि कार्तिक २६ गते सम्ममात्र हुनेछ । स्याङयोङ्ग कोरियाको चौथौ ठूलो गाडीहरु उत्पादन गर्ने कम्पनी हो ।

    सन् १९५४ देखि सुरुवात गरिएको यस कम्पनीको गाडीहरु आफ्नो आधुनिक स्टाईल अनि उत्कृष्ट प्रदर्शनको लागि चिनिने गर्दछन् जसको मुल कारन कम्पनीका दक्ष इन्जिनियरहरु हुन् । उनिहरुका अन्य मोडलहरु जस्तै SUVs, Pickup trucks र MPVsरहेका छन् ।

    मंगलवार, आश्विन २७ २०७७०८:१५:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology