बुधवार, कार्तिक १२ २०७७Oct 28 2020
  • बुधवार, कार्तिक १२ २०७७
images

कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु

कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु

images
  • बुधवार, आश्विन २८ २०७७

  • 937
    SHARES

  • कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा १२ जनाको ज्यान गएको छ । संक्रमितको संख्या बढेसँगै सरदर मृत्यु हुनेको संख्या पनि बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ सय ७५ पुगेको छ ।

    images
    images
    images

    बुधवार, आश्विन २८ २०७७०४:३९:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology