बिहिवार, कार्तिक ६ २०७७Oct 22 2020
  • बिहिवार, कार्तिक ६ २०७७
images

नवनियुक्त अर्थमन्त्री पौडेलले सम्हाले पदभार

नवनियुक्त अर्थमन्त्री पौडेलले सम्हाले पदभार

images
  • बिहिवार, आश्विन २९ २०७७

  • 757
    SHARES

  • नवनियुक्त अर्थमन्त्री पौडेलले सम्हाले पदभार

    काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहण गरेका छन् ।

    बिहीबार राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको सपथ लिएपछि उनले सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।

    images
    images
    images

    पदभार ग्रहणअघि उनलाई अर्थ मन्त्रालयमा कर्मचारीहरुले स्वागत गरेका थिए । मन्त्री पौडेलको पदभार ग्रहणका क्रममा पत्रकारलाई मन्त्रालय प्रवेशमा कडाइ गरिएको थियो ।

     

     

    बिहिवार, आश्विन २९ २०७७०३:१२:१६

    न्यूज विहानी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology