नाइमा मोबिलिटी एक्स्पो –२०२५ : आजबाट भृकुटीमण्डपमा सुरु, प्रदर्शनीमा ३५ वटा नयाँ सवारीसाधनहरू लन्च
नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा)ले आयोजना गरेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२५’आजबाट भृकुटीमण्डपमा सुरुभएको छ भने प्रदर्शनीमा ३५ वटा नयाँ सवारीसाधनहरू लन्च भएका छन ।