मङ्गलबार, ५ साउन २०८३

images

मङ्गलबार, ५ साउन २०८३

मङ्गलबार, ५ साउन २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

जेनजी आन्दोलनपछि सार्वजनिक भए प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट ध्वस्त भएको पार्टी कार्यालय अवलोकनका लागि पेरिसडाँडा पुगेका छन्।  उनी मंगलबार मध्याह्न पार्टी कार्यालय पुगेका हुन् । प्रचण्ड आजैदेखि पार्टी काममा फर्किएका छन् ।