शुक्रबार, ४ बैशाख २०८३
काठमाडौँ । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । उनले १ हजार ६सय ६२ मत पाएका छन् । मतगणनाको अन्तिम परिणाम केही समयपछि सार्वजनिक गर्ने निर्वाचन आयोगले बताएको छ । त्यस्तै महासचिवमा शंकर पोखरेल विजयी भएका छन् ।