शनिवार, ५ ब‌ैशाख २०८३

images

शनिवार, ५ ब‌ैशाख २०८३

शनिवार, ५ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

साइलेन्ट कमेडी चलचित्रमा काम गर्ने इच्छा छ : कलाकार केदार घिमिरे

‘छक्का पञ्जा’ चलचित्रका शृङ्खलाबाट ठूलो पर्दामा स्थापित हुनुभएका कलाकार घिमिरेको ‘माग्ने राजा’ भदौ, ‘माइतीघर’ असोज र ‘जेरी अन टप’ कात्तिकमा प्रदर्शन हुँदैछ । व्यस्त कलाकार बनेर मनोरञ्जन दिइरहनुभएका कलाकार घिमिरेको ‘साइलेन्ट कमेडी’ चलचित्रमा काम गर्ने सपना अझै पूरा भएको छैन । “साइलेन्ट कमेडी चलचित्रमा काम गर्ने मेरो सपना छ, किनकी त्यसबाट विश्वलाई आफ्नो कलाकारिता देखाउन सकिन्छ ।