शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

अमेरिका-इरान वार्ता विफल : अमेरिकी प्रतिनिधिमण्डल फर्कियो

पाकिस्तानाको इस्लामावादमा भएको ऐतिहासिक वार्तामा अमेरिका र इरानबिच सहमति जुट्न नसकेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सले बताएका छन्। वार्ता असफल भएसँगै अमेरिकी वार्ता टोली पाकिस्तानबाट फर्किएको छ। फर्किनुअघि वार्ता टोलीको नेतृत्व गरेका भान्सले पत्रकार सम्मेलन गरेका थिए। जसमा उनले आफुहरू लचक भएपनि इरान मुख्य विषयमा सहमतिमा आउन नचाहेको बताए। 

आफ्ना सर्तहरु मान्न इरान तयार भएको उनको दाबी छ। इरानको न्युक्लियर हतियारमाथिको नियन्त्रणलाई आफुरुको मुख्य सर्त रहेको अमेरिकी उपराष्ट्रपतिको भनाई छ। इरानको विदेश मन्त्रालयले पनि बिज्ञप्ति प्रकाशन गरी अमेरिकाले अत्याधिक सर्तहरू राखेको जनाएको छ। अमेरिका र इरानबिच ४७ वर्षपछि प्रत्यक्ष वार्ता भएको हो।