बुधबार, २८ माघ २०८२

images

बुधबार, २८ माघ २०८२

बुधबार, २८ माघ २०८२

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

सुनचाँदीको मुल्य बढ्यो

 

काठमाडौँ, २६ माघः नेपाली बजारमा सुन र चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा आज सुन र चाँदीको मूल्य बढेको छ । महासङ्घका अनुसार सुनको मूल्य आइतबारको तुलनामा प्रतितोला रु चार हजार एक सयले बढेर रु तीन लाख चार हजार ६०० पुगेको छ । साथै चाँदीको मूल्य आइतबारको तुलनामा प्रतितोला रु २४० ले बढेर रु पाँच हजार २५० मा कारोबार भइरहेको छ ।