शनिवार, ३० फागुन २०८२

images

शनिवार, ३० फागुन २०८२

शनिवार, ३० फागुन २०८२

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

इजरायली आक्रमणमा इरानी रक्षा मन्त्री र आईआरजीसी कमान्डर मारिएको दावी

तेहरान। मध्यपूर्वमा चुलिँदै गएको तनावका बीच इजरायलले गरेको आक्रमणमा इरानका रक्षा मन्त्री अमिर नासिरजादेह तथा Islamic Revolutionary Guard Corps (आईआरजीसी) का कमान्डर मोहम्मद पकपुर मारिएको दाबी स्रोतलाई उद्धृत गर्दै रोयटर्सले जानएको  छ।  स्रोतलाई उद्धृत गर्दै रोयटर्सलेले उनीहरू आक्रमणमा मारिएको विश्वास गरिएको समाचार सार्वजनिक गरेको हो।

यद्यपि यसबारे इरान सरकार वा कुनै स्वतन्त्र आधिकारिक स्रोतबाट औपचारिक पुष्टि भने भइसकेको छैन। घटनाको सत्यता पुष्टि नहुँदै सार्वजनिक भएको यस दाबीले क्षेत्रीय सुरक्षा अवस्थालाई अझ जटिल र संवेदनशील बनाउने विश्लेषण गरिएको छ। घटनाबारे थप विवरण आउने क्रम जारी रहेको जनाइएको छ।