सोमबार, ४ साउन २०८३

images

सोमबार, ४ साउन २०८३

सोमबार, ४ साउन २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

नेकपा एमालेको पदाधिकारी टीम यस्तो छ

काठमाडौँ । एमालेको अध्यक्षमा केपीओली विजयी भएका छन् भने महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । यस निर्वाचनमा इश्वर पोखरेलको टिमबाट  
पदाधिकारीमा दुई जना बिजयी भएका छन् भने  १७ जना ओली पक्षबाट  विजयी भएका छन् । 

पदाधिकारी टीम 

अध्यक्ष (१)
केपी शर्मा ओली : १६६३

• उपाध्यक्ष (५)
पृथ्वीसुब्बा गुरुङ : १७३७
विष्णुप्रसाद पौडेल : १६७५
रामबहादुर थापा बादल : १५१६
गोकर्णराज विष्ट : १३६८
रघुजी पन्त : १२५८

• महासचिव (१)
शंकर पोख्रेल : १२२८

• उपमहासचिव (३)
लेखराज भट्ट : १४५२
योगेश भट्टराई : १३४८
रघुवीर महासेठ : १३६८

• सचिव (९)
महेश बस्नेत : १५४४
पद्माकुमारी अर्याल : १५३०
छविलाल विश्वकर्मा : १५०६
शेरधन राई : १५०३
हिक्मतकुमार कार्की : १३३७
खगराज अधिकारी : १२३१
यामलाल कंडेल : ११८५
राजन भट्टराई : ११८१
भानुभक्त ढकाल : ११०८