शनिवार, २ साउन २०८३

images

शनिवार, २ साउन २०८३

शनिवार, २ साउन २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

हायात प्लेसले भन्यो-अपार मायाले अत्यन्तै उत्साहित बनायो

हायात प्लेस बुटवलले सन् २०२५ लाई भव्य रूपमा बिदा गर्दै गर्दा सञ्चालनको दुई महिनामै पाएको अपार माया र प्रतिक्रियाले आफुहरुलाई अत्यन्तै उत्साहित बनाएको बताएको छ। प्रकृति, आध्यात्मिक मार्ग र साहसिक अनुभवको संगम रहेको होटलको  लोकेसनलाई पाहुनाहरूले निकै रुचाउनु भएको भन्दै उसले आभार प्रकट गरेको  छ।

पवित्र धार्मिक स्थलहरू, प्राकृतिक सौन्दर्य र नयाँ पर्यटकीय अनुभवहरूको केन्द्रविन्दुको रूपमा रहेको बुटवलले अहिलेका यात्रुहरूको चाहनालाई पूर्ण रूपमा समेटेको छ। काठमाडौँबाट छोटो हवाई दुरी तथा पोखरा, चितवन र लुम्बिनी जस्ता प्रमुख सहरहरूबाट पनि सहज यात्राको दुरीमा रहेकोले, तपाईंको यात्रा र गन्तव्यको बीचको संगम स्थल (The Place inbetween) बन्न पाएकोमा हामी उत्साहित छौं उसले भनेको छ । होटल भन्छ- आराम र अर्थपूर्ण अनुभवको खोजीमा रहनुभएका सम्पूर्ण यात्रुहरूका लागि हामी सधैं पहिलो रोजाइको गन्तव्य बन्न आतुर छौं  ।