शुक्रबार, ४ बैशाख २०८३
गाईजात्रा, जनैपूर्णिमा र रक्षाबन्धनलाई लक्षित गर्दै गत शुक्रबारदेखि प्रदर्शित दुई नेपाली चलचित्र ‘मोहर’ र ‘सिटामोल’ लाई दर्शकले साथ दिएका छन् । निर्माण पक्षका अनुसार सामाजिक विषयवस्तुमा आधारित भई तयार गरिएको भए तापनि दुवैको...