सप्तरी, नेपाल ,पौष १४ । प्रिमियम तथा विश्वसनीय टायल ब्रान्ड कजारियाले सप्तरी जिल्लाको भार्दहमा नयाँ, अत्याधुनिक शोरूम उद्घाटन गर्दै नेपालमा आफ्नो उपस्थितिलाई थप सुदृढ बनाएको छ। यही पौष १४ गते सोमबार बिहान ११ः३० बजे सम्पन्न उक्त शोरूम उद्घाटन...
३ महिना अगाडि