शुक्रबार, ४ बैशाख २०८३
सामसङले आफ्नो आगामी Galaxy स्मार्टफोनको आधिकारिक लन्चभन्दा अघि नै ग्राहकहरूका लागि आकर्षक “Hand Raiser” (Pre-Reserve) अफर सार्वजनिक गरेको छ। यस अफरमार्फत ग्राहकहरूले नयाँ Galaxy स्मार्टफोनको अग्रिम बुकिङ गर्दै अधिकतम रु. २०,९९९ स...