काठमाडौं, जेठ १२ । एलजी इलेक्ट्रोनिक्सले सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नेपाली बजारमा नयाँ ‘डुअलकुल इन्भर्टर’ रेसिडेन्सियल एयर कन्डिसनर (RAC) श्रृंखला सार्वजनिक गरेको छ। होटल भिभान्ता काठमाडौंमा आयोजित विशेष कार्यक्रममा नयाँ एयर...
एक महिना अगाडि